काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष पौडेलले विधानमा गर्नुपर्ने हेरफेरसम्बन्धी प्रस्ताव...