शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लाग्न थाल्यो: सांसद घिमिरे

काठमाडौँ । नेकपा एमाले सांसद वासुदेव घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताएका छन् । बुधवारको समितिको बैठकमा बोल्दै घिमिरेले कुलिङ पिरियडमा भएको चलखेलका कारण...