काठमाडौँ । भिजिट भिसामा कुवेत हिँडेका ४७ जना महिलाहरू साउन ८ मा भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेसल एयरपोर्टबाट फर्काइए । नेपाल सरकारले दिनुपर्ने एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) बिना नै...