काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे प्रष्टीकरणमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुराईंले उनलाई स्पष्टीकरण सोधेका हुन् । पाण्डेले आफूलाई स्पष्टीकरण आएको स्वीकारेपनि यसबारेमा थप...