काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुन ढिला भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ढिला हुनुमा सभामुख डीपी अर्याल आन्तरिक छलफलमा व्यस्त भएकोले बताइएको छ । स्रोतका अनुसार...