कास्की । पोखरामा जारी पिएम कप क्रिकेट गण्डकी प्रदेश छनोट प्रतियोगितामा घरेलु टोली कास्की फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न खेलमा अर्जुन कुमालको शतकीय पारिको मद्दतमा...