बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

एसियन कप छनोट : उज्बेकिस्तानले तेस्रो गोल थप्यो

काठमाडौँ । एसियन कप २०२६ छनोट अन्तरगतको निर्णायक खेलमा उज्बेकिस्तानले नेपालविरुद्ध तेस्रो गोल गरेको छ । खेलको ३९ औँ मिनेटमा पेनाल्टीमार्फत उज्बेकी टोलीले गोल गरेको हो । योसँगै स्कोर १-३...