काठमाडौँ । दसैँमा काठमाडौँ उपत्यका बाहिर जाँदा नागढुङ्गा सुरुङमार्ग हुँदै जान पाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैँमा उपत्यकाबाट बाहिरिने र दसैँपछि भित्रिने सवारी सञ्चालन गर्नेबारे छलफल भइरहेको जनाएको छ । मन्त्रालयका सचिव...
काठमाडौँ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले हालै सफलतापूर्वक नाडा अटो शो सम्पन्न गर्यो । बाहिर यो तामझाम देखाएको यो संस्था आन्तरिक रुपमा भने विवादमा फसेको छ । दुई...
काठमाडौँ । सरकारले बजेटमा उल्लेख गरेको ‘टेक एण्ड पे’ नीति विवादित बनेको थियो । उक्त नीतिलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संशोधन गरेको भनिए पनि अहिले त्यसकै कारण ऊर्जा खरिद बिक्री सम्झौता...
काठमाडौँ । हिमाल आरोहणमा नयाँ शुल्क कार्यान्वयनमा आएको छ । सरकारले २०८१ माघमा जारी गरेको पर्वतारोहण नियमावली अनुसार सेप्टेम्बर महिनादेखि नयाँ शुल्क कार्यान्वयन गरिएको हो । अब सगरमाथा चढ्न विदेशीले १५...
काठमाडौँ । सर्वोच्च अदालतले वातावरण प्रदूषणको कारण देखाउँदै लुम्बिनी क्षेत्रका १५ किलोमिटरभित्र पर्ने उद्योग स्थानान्तरण गर्न दिएको आदेशले लुम्बिनीका उद्योगीहरू अन्योल मात्र छैनन्, चिन्तित नै बनेका छन् । सर्वोच्चले २०८२ भदौ...
काठमाडौँ । सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन...
काठमाडौँ । सूचीकृत कम्पनीमा लाभांशको सिजन सुरु भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा आर्जित तथा सो अवधिसम्म सञ्चित नाफाबाट सूचीकृत विभिन्न क्षेत्रका कम्पनीले लाभांश घोषणा गर्न थालेका हुन् ।...
विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईसहितको टोली आइतबार झापामा अलपत्र छाडिएका सडकमा पुग्यो । टोलीले सडक निर्माणमा लापरबाही गर्ने दुई निर्माण कम्पनीका प्रतिनिधिलाई अलपत्र सडकमै उभ्याएर जवाफ...
काठमाडौँ । करोडौँ मूल्यको प्लाइउड बोकेर भारत जान लागेका ९ वटा गाडी सीमामै रोकिएका छन् । ब्युरो अफ इण्डियन स्टान्डर्ड्स (बीआईएस) प्रमाणीकरण र भारतको कडा नियमका कारण प्लाइउड निर्यात ठप्पजस्तै...
जनकपुरधाम । मिथिलामा मखानको धेरै महत्त्व छ । मिथिला संस्कृतिमा जन्मदेखि मृत्युसम्म मखानको प्रयोग हुन्छ । परिणामस्वरुप मखानको माग बढ्दो छ भने नेपालमा यसको व्यावसायिक खेती निकै कम हुँदा भारतबाट...
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा आफ्ना पदाधिकारी र कर्मचारीहरूको पारिश्रमिक, भत्ता तथा अन्य सेवासुविधामा २ अर्ब ३ करोड ८३ लाख २८ हजार ५९ रुपैयाँ खर्च गरेको...
काठमाडौं । सहुलियतपूर्ण कर्जा दिने व्यवस्था पुनः ब्युँतिने भएको छ । केही वर्षदेखि रोकिएको ब्याज अनुदानमा सञ्चालन हुने उक्त ऋणका लागि नेपाल राष्ट्र बैंकले नयाँ कार्यविधि जारी गरेसँगै सहुलियतपूर्ण ऋणमा...
धनगढी । बझाङको छबिसपाथीभेरा गाउँपालिका–७ की सुविना बोहरा हरेक वर्ष आलु खेती गर्छिन् । मेहनत गरेर क्विन्टलका हिसाबले उनले आलु उत्पादन गर्छिन् । विगतको भन्दा अहिले उनले फलाएको आलुले बजार...
काठमाडौँ । अर्थ मन्त्रालयले लामो समयदेखि रुग्ण चार सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्न बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । मन्त्रालयले चार सार्वजनिक उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कनका...
काठमाडौँ । अहिले अण्डा किन्न जाँदा कति रुपैयाँ तिर्नुपर्छ ? प्रतिगोटा २३ रुपैयाँ, प्रतिक्रेट कम्तीमा ५३० रुपैयाँ । नेपालीका लागि प्रोटिनको मुख्य स्रोत मानिने अण्डाको अचाक्ली मूल्यवृद्धिले आम उपभोक्तालाई मार...
काठमाडौँ । विद्युत् व्यापारको अनुमति निजी क्षेत्रलाई समेत दिन सरकारलाई सिफारिस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा विद्युत् व्यापारको कार्य छुट्टै कम्पनीमार्फत सञ्चालन र...
काठमाडौँ । सरकारले सार्वजनिक पूर्वाधार सञ्चालन व्यवस्थापन र मर्मत सेवा खरिदलाई व्यवस्थित गर्न सेवा प्रदायक मार्फत सार्वजनिक खरिद निर्देशिका-२०८२ कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ७४...
काठमाडौँ । पछिल्लो एक वर्षमा विद्युत चुहावट १०.३९ प्रतिशत देखिएको छ । नेपाल विद्युत प्राधिकरणको वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतले विद्युत चुहावटमा वृद्धि भएको...
काठमाडौं । भदौ ३ गते यातायात व्यवस्था विभागले एउटा सूचना जारी गर्यो । सूचनामा आगामी असोज १ गतेदेखि देशभरका सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमा जडान गर्नुपर्ने जनाइएको...
काठमाडौं । कवाडी व्यवसायीहरुले सोमबार काठमाडौँ महानगरपालिकाको कार्यालय काठमाडौँ प्लाजा घेरे । मेयर बालेन शाहको ‘दादागिरी’ भन्दै उनीविरुद्ध नाराबाजी गरे । कवाडी व्यवसायीहरुको आरोप छ- ‘महानगरपालिकाले आफ्नो व्यवसायमाथि निरन्तर दमन...
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट वैदेशिक रोजगारीमा जान ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिए । जसअनुसार अघिल्ला वर्षदेखि विदेशमा रहेका र गत वर्ष थपिएका समेतले...
काठमाडौँ । लामो समयदेखि चर्चामा रहेको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको अहिलेसम्म मोडालिटीसमेत बन्न सकेको छैन । नेपालको ऊर्जा सङ्कट समाधान गरी गोरखा र धादिङ जिल्लाका केही क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने...
काठमाडौँ । सरकारले भू-उपयोग नियमावली जारी गरेको तीन वर्ष बित्यो । तर देशभरका ५०० स्थानीय तहले जग्गा वर्गीकरणको काम सकेका छैनन् । पटक–पटक दिइएको समयसीमा र सुविधाको बेवास्ता गर्दा ती...
हेटौँडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को एक महिनामा ३ करोड ८७ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले निकालेको साउनसम्मको खर्च...
काठमाडौँ । किसानको खेत-खेतमा पानी पुर्याएर कृषिमा क्रान्ति ल्याउने भन्दै सुरु भएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना १५ वर्षसम्म पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०६७/६८ मा...
काठमाडौँ । दसैँ, तिहार, छठजस्ता ठुला चाडपर्वको चहलपहल सुरु भएसँगै बजारमा कालोबजारी तथा ठगीको जोखिम बढ्छ । अन्य समयको तुलनामा चाडपर्वको समयमा बजार अनुगमनकारी निकाय अझ बढी सक्रिय रूपमा लाग्नुपर्ने...
काठमाडौँ । वर्षायामको अन्त्यसँगै नेपालमा चाडवाडको सिजन सुरु भएको छ । सबैभन्दा ठुला चाडहरू दसैँ तिहारको नजिक आइपुग्दा यति बेला कतिपयले नयाँ घर तथा सवारी साधनको योजना बनाइरहेका छन् ।...
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको काम धमाधम चलिरहेको छ । गत माघ १० गते सुरुङ मार्गको ब्रेकथ्रु भएपसि भौतिक संरचनाहरू निर्माणको कामले तीव्र गति लिएको सिद्धबाबा सुरुङ...
काठमाडौं । दसैँमा नयाँ सामान किन्ने त नेपालीहरुको परम्परा नै हो । आफ्नो आर्थिक क्षमताले भ्याउनेहरुले दसैंकै अवसर पारेर नयाँ गाडी खरिद गर्ने चलन बढ्दो छ । यसका लागि नाडा...
काठमाडौँ । दसैँका लागि सार्वजनिक यातायातको अग्रिम बुकिङ खुल्छ । त्यसअघि भाडा समायोजनको जहिल्यै उठ्ने गरेको छ । यस वर्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल चाडपर्वको मुखमा सवारीको भाडादर...
काठमाडौँ । विगतका चाडपर्वमा जस्तो यो वर्ष खाद्यान्नको अभाव र मूल्यवृद्धिको समस्या नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाबी गरेको छ । दसैँ, तिहार र छठलक्षित गरी उपभोक्तालाई राहत...
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपालका वाणिज्य बैंकहरूले ७१ अर्ब १८ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरे । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.६८ प्रतिशत...
सुर्खेत । चार वर्ष अघिसम्म भेरीगंगा नगरपालिका–११, चिप्लेका अधिकांश किसानका लागि खेतीपाती र पशुपालन केवल जीवन धान्ने माध्यम थियो । स्थानीय राधिका बुढाका अनुसार चार वर्ष अघिसम्म प्रायः घरमा भैंसी...
काठमाडौँ । कञ्चनपुर र कैलालीका किसानको भाग्य बदल्ने सपना बोकेर दुई दशकअघि राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना सुरु भएको थियो । तर निर्माण सुरु भएको २० वर्षसम्म पनि अलपत्र अवस्थामै...
बारा । कोल्हवी नगरपालिका–३ का मुरलीधर प्रसाद चौधरीले २०६८ सालदेखि जडीबुटी खेती सुरु गरेका हुन् । ५ बिघा जग्गाबाट जडीबुटी खेती सुरु गरेका चौधरीले गत वर्ष २० बिघासम्ममा खेती गरे...
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल विद्युत प्राधिकरणको आम्दानीमा उत्साहजनक वृद्धि भएको छ । तर खुद मुनाफामा भारी गिरावट आएको छ । प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको...
बुटवल । लुम्बिनी प्रदेश सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत तीन जिल्लामा स्मार्ट रिफ्रेस सेन्टर निर्माणको काम थाले पनि पाँच वर्षसम्म पहिलो चरणको काम पनि सक्न सकेको छैन । प्रदेश सरकारले रुपन्देहीको सैनामैना,...
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको स्वार्थका कारण नेपाल विद्युत् प्राधिकरण अहिले गम्भीर आन्तरिक द्वन्द्वको भूमरीमा फसेको छ । नेपालका सार्वजनिक संस्थामध्ये सबैभन्दा राम्रो मुनाफा कमाएको संस्था पछिल्लो...
काठमाडौँ । भूमि समस्या समाधान आयोगले जग्गा वितरणका लागि फेरि आवेदन खुलाएको छ । शुक्रबार आयोगले ‘अन्तिम पटक’ भन्दै ३५ दिनभित्र आवेदन दिइसक्न आवेदन आह्वान गरेको हो । यसअघि आवेदन...
काठमाडौँ। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्ममा नेपालका वाणिज्य बैंकहरूले आफ्नो खुद नाफामा उल्लेख्य वृद्धि गरेका छन्। प्रकाशित तथ्याङ्क अनुसार, बैंकहरूको समग्र खुद नाफा गत वर्षको तुलनामा ४३.६८ प्रतिशतले...
काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को केन्द्रीय कार्यसमिति निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी बढेको छ । निर्वाचन समितिले आगामी भदौ ७ गतेका लागि निर्वाचनको मिति तोकेसँगै पर्यटन व्यवसायीहरू दुई...