शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

फिल्मी मनोरञ्जन

चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । दसैँको फूलपाती अर्थात १३ असोजमा रिलिज हुने चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमकाबिच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रका केही मुख्य अंश समेटिएको छ । जुन आकर्षक