शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्मी मनोरञ्जन

चलचित्र ‘एक्लो’ को गीत ‘एक्लै बाच्नु कुरु कुरु’ सार्वजनिक

काठमाडौँ । वैज्ञानिक कल्पनामा आधारित चलचित्र ‘एक्लो’को गीत ‘एक्लै बाच्नु कुरु कुरु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री कविता नेपाली फिचर्ड छिन् । गीतमा अभिनेत्रीको नृत्य र पहिरन आकर्षक छ । चलचित्रको कथा अनुसार तयार गरिएको