शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

फिल्मी मनोरञ्जन

राजेश हमाल र पोखराका मेयर आचार्यको टिमबिच मैत्रीपूर्ण भलिबल हुने

काठमाडौँ । महानायक राजेश हमाल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको टोलीबिच मैत्रीपूर्ण खेल हुने भएको छ । वात्सल्य एभरेस्ट महिला भलिबल लिगको आयोजनामा हुने प्रतियोगिताको पूर्वसन्ध्यामा  उनीहरूबिच प्रतिस्पर्धा हुने भएको हो ।  भलिबल लिगको पूर्व