शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

रोचक

भैँसीको आक्रमणबाट चितुवाको मृत्यु

नयाँ दिल्ली ।  उत्तर प्रदेशको अमेठीमा भैँसीको आक्रमणबाट चितुवाको मृत्यु भएको छ । चितुवाले पाँच जनालाई आक्रमण गरी घाइते बनाएको थियो, जसका कारण यस क्षेत्रमा आतङ्क फैलिएको थियो । यो घटना शनिबार राति अमेठी जिल्लाको मुसाफिरखाना...