गायिका एलिना चौहानले स्वर रहेको गीत ‘धोका दियौ’ सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको यो चर्चित गीत फिमेल भर्सनको रुपमा एलिनाको स्वरमा आएको हो । सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल
काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘सुनसरी इनरुवा’ सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा...
काठमाडौँ । अचेल युट्युब गीतसङ्गीतका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । युट्युबको माध्यमबाट महिनामै लाखौँ कमाउने थुप्रै गायक गायिका पनि छन् । आम्दानीको अलवा युट्युब पछिल्लो समय गीतसङ्गीतको सफलता...
काठमाडौं । जीवन बडू र आकृति मिश्राको स्वर रहेको नयाँ गीत ‘रामपियारी’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा जगत तिरुवाले शब्द, संगीत दिएका छन् । गीतको भिडियोमा...
गायिका टिका सानु, सम्झना कँडेल र गायक सुन्दर परियारको स्वरमा रहेको लोक गीत ‘आकासै राम्रो जुन लाएर’ सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडी बीचको प्रेमको...
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको कारण देश विगत एक महिना लामो समयदेखि निषेधाज्ञामा छ । निषेधाज्ञाका कारण सर्वसाधारणमा विभिन्न असर परेको छ । रोगले मार्ने त एकातिर छँदैछ, भने भोकले...
गीतकार शान्तिराम भट्टराईको शब्द रहेको गीत ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ । शक्ति बल्लभको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको गीतमा प्राश्ना शाक्यको स्वर रहेको छ । ...
कोरोनाको कारण रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’ फेरि सुरु भएको छ । शुक्रबारबाट कार्यक्रमको नकआउट चरणमा फेरि सुरु भएको हो । शुक्रबार प्रशारण भएको नकआउट चरणमा टिम तृष्णाबाट चर्चित...
काठमाडौं । गायिका आनी छोइङ डोल्माको स्वर रहेको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ ब्रिटिश गायिका जोस स्टोनले पनि आएकी छन् । अहिले सार्वजनिक भएको गीतको नयाँ भर्सनमा स्टोनको स्वर...
नेपाल आइडल विजेता रवि ओड र गायिका स्मिता दाहालको स्वर रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ । गीतमा शब्द भीम बिसीको र संगीत रिकेश गुरुङ रहेको छ । गीतको...
वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘नेपाः जिगु’ सार्वजनिक भएको छ । नेपाल भाषामा रहेको यो देशभक्ति गीतमा साहित्यकार सुरेन्द्र महर्जन अमरको शब्द छ । रामकृष्ण जुजुको...
गायक राज के गोस्वामीको नयाँ गीत ‘हिमालै राम्रो हिउँले...’ सार्वजनिक भएको छ । पछिल्लो समय अष्ट्रेलियामा रहेका गोस्वामीले उतैबाट यो गीत सार्वजनिक गरेका हुन् । गीतमा विक्रम थापाको संगीत...
कोरोना महामारीको बेला मानिसमा उत्साह जगाउन गीतकार दिनेश खड्काले नयाँ खुसीको गीत ल्याएका छन् । कोरोना महामारीले मानिसमा निराशा छाइरहेको बेला संगीतको माध्यमबाट सकारात्मक सोच्न र आशावादी हुन यो गीतले...
गायिका लासिमित राईको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गायिका राईको निधन भएको संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । ‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित...
कोभिड–१९ बाट संक्रमित विरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियता पूर्वक खटिएका वरिष्ठ चिकित्सक डा.रणजीत कुमार झा गायक तथा संगीतकार हुन् । डा.झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरुको उपचारमा खटिएका सम्पूर्ण...
काठमाडौँ । गायक सुगम पोखरेलको नयाँ गीत ‘कसरी भनूँ तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत तथा संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् । सुरज शाहको निर्देशन...
काठमाडौं । गायक प्रमोद खरेलले कोरोनाले आफुलाई ८ महिनामा दुई पटक छोएको बताएका छन् । बिहिबार आइसोलेसनबाट मुक्त भएको खुसी शेयर गर्दै खरेलले आफु दुई पटक कोरोना संक्रमित भएको जानकारी...
गायक मानसराज र गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘फूल काँडा’को सार्वजनिक भएको छ । राजु अर्यालको शब्द र गायक मानसराजकै संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ...
गायक नितेश राई र गायिका एलिना चौहानको स्वर रहेको गीत ‘नहेर तर्केर’ भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा भिम तुम्बाहाङ्फेले र बिमला खजुमको अभिनय देख्न सकिन्छ । धनवीर विश्वकर्माको...
गायक चिरन्जीवी भण्डारीको स्वर रहेको नयाँ गीत ‘गल्ती के भयो’ सार्वजनिक भएको छ । सुरेन्द्र महर्जन ‘अमर’का शब्द र गायक भण्डारीकै संगीत रहेको गीतमा सन्जिव बराइली र आशिष लामाको एरेन्ज...
गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गोविन्द कुइँकेलको शब्द तथा डिबी लामाको संगीत छ । प्रेम र...
काठमाडौं । डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप व्याटल नामक नयाँ रियालिटी शो प्रशारण गर्न लागेको छ । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको...
पछिल्लो समय अमेरिकामा रहँदै आएका गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत ‘चञ्चले मन’ सार्वजनिक भएको छ । गीतमा दि भ्वाइस अफ नेपाल प्रतियोगी गीता शर्मा र न्यौपाने...
गायक, निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पाले एउटा अर्को रेकर्ड बनाउन सफल भएका छन्। शेर्पाले आफूले रेकर्ड राखेको प्रमाणपत्र लिने क्रममा थप अर्को एउटा रेकर्ड राख्न सफल भएका हुन् । विश्वको...
मुम्बई । ‘मैने प्यार किया’, ‘हम आपके है कौन’ जस्ता थुप्रै हिट फिल्मका संगीतकार विजय पाटिल अर्थात रामलक्ष्मणको निधन भएको छ । पछिल्लो केही समयदेखि बिमारी रहेका रामलक्ष्मणको हृदयघातका कारण...
काठमाडौं । गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीत ‘सुनको चन्द्रमा’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा दीपक शर्माले संगीत दिएका छन् । पुष्प आचार्यको...
आज युगकवि सिद्धिचरण श्रेष्ठको ११० औं जन्मजयन्ती हो । यही अवसर पारेर कवि श्रेष्ठको शब्द तथा स्वर सम्राट नारायण गोपालको स्वर रहेको गीत ‘मेरो प्यारो ओखलढुङ्गा’को भिडियो सार्वजनिक भएको छ...
रेस्क्यू क्रियशनले ‘रेस्क्यू म्युजिक अवार्ड’ आयोजना गर्ने भएको छ । गीत संगीतमा विभिन्न १५ विधा समेटेर अवार्ड आयोजना हुन लागेको हो । अवार्डमा नेपाली आधुनिक गीत, लोक दोहोरी र फिल्म...
एजेन्सी । अमेरिकी गायिका लेडी गागाले बलात्कारको शिकार भएर आफु गर्भवती बनेको खुलासा गरेकी छिन् । बलात्कारको शिकार हुँदा उनी १९ वर्षकी थिइन् र एक संगीत प्रोड्युसरले यस्तो अपराध गरेका...
काठमाडौं । गायिका प्रतिमा केसीको गीत ‘माया लाइसक्यो’ सार्वजनिक भएको छ । गीतमा केसीलाई गत वर्षका नेपाल आइडल फस्ट रनर अप प्रवीण वेडवाल गायनमा साथ दिएका छन् । किसन सुवेदीको...
सञ्चारकर्मी चुरामणि खनाल र मनु कुवँरको स्वर रहेको लोक दोहोरी गीत ‘यो माया खत्रा’ सार्वजनिक भएको छ । गीतमा खनालकै शब्द, संगीत रहेको छ । रैला पपको रुपमा रोमान्टिक...
गायक हेमन्त रानाले विवाह गरेका छन् । रानाले मंगलबार प्रेमिका माया अधिकारीसँग विवाह गरेका हुन् । पछिल्लो समय अमेरिका बस्दै आएका रानाले अमेरिकाको पेन्सिलभेनिया रहदै आएकी प्रेमिका अधिकारीसँग विवाह...
काठमाडौँ । चर्चित गायक राजेश पायल राईको स्वर रहेको गीत ‘आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा तारा लिम्बुको शब्द र सविन...
एजेन्सी । ब्राजिलका चर्चित गायक एमसी केविनको निधन भएको छ । २३ वर्षीय गायक केविनको १६ मेमा एक होटलको पाँचौ तलबाट खसेर निधन भएको हो । समाचारका अनुसार केविन होटलको...
एलिना चौहान र निरायु गौतमको स्वर रहेको गीत ‘मायाको पानामा’ सार्वजनिक भएको छ । गीतमा संगीत तथा एरेन्जर ओम सुनारको छ । गीतको भिडियो गणेश गिरीले निर्देशन गरेका हुन्...
काठमाडौं । गायिका पारु राई र भ्वाइस अफ नेपालका फाइनलिष्ट विकास लिम्बूको स्वर रहेको नयाँ गीत ‘तिम्रो तृष्णा’ सार्वजनिक भएको छ । गीतमा शब्द गायिका पारुकै रहेको छ । जसमा...
सिनेमा जगतमा गीतको पनि निकै ठूलो महत्व छ, चाहे त्यो फिल्मको गीत होस् वा एल्बमको गीत । आजको समयमा गीत रिलिज हुने बित्तिकै मानिसहरुले त्यो सुनेर आफ्नो धारणा सोसल मिडियामा...
नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र अधिकारीको शब्द, लय र संगीत रहेको गीत संस्कृति कार्कीको प्रस्तुतिमा निर्माण भएको हो । ज्ञानेन्द्र अधिकारी र जमुना...
गायिका स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा वीवी अनुरागीको संगीत रहेको गीत ‘जसलाई मैले’को भिडियो सार्वजनिक भएको छ । बुहारी पनि छोरी जस्तै हुन्, उनीहरुलाई पनि छोरीको जस्तै...
काठमाडौँ । लन्डन निवासी गीतकार हीरा काजी थापाको नयाँ गीत ‘मिठो धोका’ सार्वजनिक भएको छ । गीत हीराकाजीले गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार गरेका हुन् । नागेन्द्रकै संगीत...
गायिका शान्तिश्री परियार र गायक तेजस रेग्मीको स्वर रहेको लोक गीत ‘निगालीको डोको’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत तेजस रेग्मीकै छ, भने एरेञ्ज आशिष अविरलले गरेका छन्...