काठमाडौँ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् । संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । सोही दिनको स्मरण गर्दै आज साँझ नारायणहिटी दरबार परिसरमा...
काठमाडौँ । इजरायलले गाजा पट्टीमा गरेको सैन्य कारबाहीमा मारिएका प्यालेस्टिनी नागरिकहरूको सम्झनामा शनिबार काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा उनीहरूले गाजामा भइरहेको नरसंहार अन्त्य गर्नसमेत माग गरेका...
काठमाडौँ । दिनदिनै तापक्रम बढेसँगै काठमाडौँका पौडी पोखरीहरू पनि भरिन थालेका छन् । अझ शनिबारको दिन बिदा पनि हुने भएकाले शनिवार पौडी पोखरीमा मानिसहरूको सङ्ख्या बढेको छ । गर्मीको रापबाट...
काठमाडौँ । पछिल्ला दिन काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दै गएको छ । गर्मीको प्रभाव मानिस मात्र नभई पशुपंक्षीमा समेत देखिएको छ । गर्मी बढेसँगै शुक्रबार काठमाडौँको स्वयम्भूका बाँदरहरूले पनि आफूलाई...
काठमाडौँ । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ कीर्तिपुरस्थित क्रिकेट रंगशालामा निरीक्षणका लागि पुगेका छन् । मन्त्री श्रेष्ठसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का...
काठमाडौं । नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि सुरु भएको छ । भेला काठमाडौंमा दुई दिनसम्म चल्ने जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए । प्रज्ञा प्रतिष्ठान...
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट पछिल्लो समय मापसे ( मादक पदार्थ सेवन) लगायत ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको छ । गणतन्त्र...
काठमाडौँ । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको आज ७१ वर्ष पुगेको अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको हो ।...
काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर सीके राउत नेतृत्वको जनमत पार्टीले नौलो गणतन्त्रको आन्दोलन घोषणा गर्ने भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीले नौलो गणतन्त्र आन्दोलनको उद्घोष गर्न लागेको...
काठमाडौँ । गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश...
काठमाडौँ । नेपाल तरुण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । तरुण दलले सोमबार सरकारको विरोधमा...
काठमाडौँ । एकै सिजनमा तीन पटक विश्व सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही तथा पत्रकार पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ । आजै लुक्लाबाट काठमाडौँ आएकी...
काठमाडौँ । सहकारी पीडितहरूले आज पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । विगत चार दिनदेखि आन्दोलनरत सहकारी पीडितहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म र्यालीको...
काठमाडौँ । काठमाडौँको व्यापारिक केन्द्र न्युरोडको सडकलाई साँघुरो पार्ने काठमाडौँ महानगरपालिकाको योजनाको स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाको योजनाको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर साङ्केतिक प्रदर्शन गरेका हुन् । ‘नयाँ...
काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमार्फत सहकारी ठगीविरुद्ध प्रदर्शन गरेको छ । आइतबार कांग्रेसले काठमाडौँ, ललितपुर र भक्तपुरको ब्यानरमा सहकारी ठगीविरुद्ध प्रदर्शन गरेको हो । काठमाडौँमा १०,...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरेको छ । आइतबार बसेको संसद् बैठक कांग्रेसले अवरुद्ध गरेको हो । कांग्रेसको...
काठमाडौँ । शिल्प चराको रूपमा चिनिएको तोप चराले नलोभ्याउने कमै छन् । एक ठाउँबाट अर्को ठाउँ गएर घाँस, पराल र रेसाहरू ल्याएर गुँड बनाउँदै गरेको हेरेरै मानिसहरूले आफ्नो मन भुलाउन...
पूर्वी नवलपरासी (नवलपुर)को उत्तरी भेगमा पर्ने ग्रामीण पालिका मध्ये एक हो बुलिङ्टार गाउँपालिका । पर्यटकीय क्षेत्रका रूपमा चिनिएको महाभारत शृङ्खला अन्तर्गत समुन्द्री सतहदेखि १९३६ मिटर अग्लो देवचुली डाँडाको काखमा अवस्थित...
काठमाडौँ । ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरेका कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । कीर्तिमानी हिमाल आरोही शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन् । शेर्पाले वैशाख ३०...
काठमाडौँ । आधारभूत तालिम पुरा गरेर नेपाल प्रहरीका १४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् । दीक्षित हुनेमा १८ जना महिला र १३१ जना पुरुष छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण...
काठमाडौँ । सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन् । देशभरिका संकटग्रस्त...
काठमाडौँ । एस्थेटिक डान्स स्टुडियोले बुद्ध जयन्तीको अवसरमा डान्सको माध्यमद्वारा भगवान् बुद्धको जीवन कथा ‘कत्थकाक्षा ३’ ब्रिन्गिङ आकांक्षा प्रस्तुत गरेको छ । बिहीबार राष्ट्रिय नाचघरमा भगवान् बुद्धको...
काठमाडौँ । नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै मसाल जुलुससहित प्रदर्शन गरेको छ । तरुण दलले बिहीबार काठमाडौँको कोटेश्वर चोकमा प्रदर्शन गरेको हो । तरुण...
बुटवल । वैशाख शुक्ल पूर्णिमाका अवसरमा बिहीबार विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ । २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।...
काठमाडौँ । किराँत समुदायले विभिन्न कार्यक्रम गरी उँभौली पर्व मनाइरहेका छन् । बिहीबार किराँत धर्मावलम्बी राई, लिम्बु, सुनुवार र याक्खा लगायतका जातिहरूले उँभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी मनाइरहेका छन्...
लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् । बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा...
काठमाडौँ । २५६८औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ...
काठमाडौँ । नेपाल प्रेस युनियनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा प्रदर्शन गरेको छ । बुधवार युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो...
काठमाडौँ । नेपाल कला परिषद् तथा नेपाल हस्तकला महासंघले नेपालका देवीदेवताको कला प्रदर्शनी गरेको छ । यो दोस्रो संस्करणको प्रदर्शनी हो । प्रदर्शनीमा देवीदेवताहरूको आधुनिक, लोक, परम्परागत र समसामयिक कलाहरूलाई...
काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको...
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल र अनेरास्ववियू केन्द्रीय कमिटीले मंगलबार राजधानी काठमाडौँमा प्रदर्शन गरेको छ । प्यालेस्टाइनमा जारी इजरायली नरसंहारविरुद्ध ऐक्यबद्धता तथा गिरीबन्धु टी-स्टेटमा भएको नीतिगत...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । बबरमहलमा जम्मा भई पार्टीले माइतीघर,...
काठमाडौँ । मंगलबार बसेको संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायम राखेको छ । सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति नबनेसम्म पार्टीले अवरोध कायम...
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व र पहिचान बोकेको ललितपुरस्थित पाटनको विभिन्न धार्मिक क्षेत्रहरूमा यात्रा गरेका छन् । सोमबार पूर्वराजाले पाटन क्षेत्रमा पूजा तथा अवलोकन गरेका हुन्...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेससहितका विपक्ष दलहरूको अवरोधकाबिच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बैठकको सुरुवातदेखि नै कांग्रेसलगायत विपक्षी दलले वेल...
काठमाडौँ । नेपाली कांग्रेसहितका प्रतिपक्षीको अवरोधका बीच प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट सोमबार विश्वासको मत लिने प्रक्रिया चलिरहेको छ। प्रधानमन्त्रीले विश्वासको मत पेश गर्दा र त्यसबारे संसदमा एमालेका सांसद विष्णु...
काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । आइतबार नेविसंघले माइतीघर मण्डलादेखि बिजुली बजारसम्म र्यालीसहित प्रदर्शन गरेको हो । नेविसंघले सहकारी ठगी र गिरीबन्धु टी–स्टेटमा...
काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने यति बेला सक्रिय क्रिकेटमा फर्किन प्रयासरत छन् । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई...
काठमाडौँ । दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौँ जिल्लासहित आसपासका जिल्लामा समेत सर्प उद्धार गर्छन् । उनले विगत ४ वर्षदेखि सर्प उद्धार गर्दै आएका हुन । आचार्यले काठमाडौँमा पाइने प्राय...
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) निकट विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनले नेपालमा विद्यालय शिक्षा सुधारको माग गर्दै प्रदर्शन गरेको छ । शुक्रबार नेसपाले प्रारम्भिक बालविकास शिक्षाको सुधार गर्नुपर्ने...