आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

प्रवास

कुवेतस्थित नेपाली दूतावासको आग्रह : घातक खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहनुहोस्

काठमाडौँ । कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएका छन् । तीमध्ये केहीको मृत्यु भएको र केहीको अवस्था गम्भीर रहेको कुवेतस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासका अनुसार घटना...