आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

प्रवास

एनआरएनए अस्ट्रेलियाको एकता अधिवेशनको गठन प्रक्रिया अघि बढ्यो

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको एकता अधिवेशन तथा नयाँ कार्यसमितिको गठन प्रक्रिया सुरु गरिएको छ।  एकता अधिवेशनका संयोजक विवेक थापाले ३५ सदस्यीय तयारी समिति गठन गरेर सदस्यता वितरण कार्य प्रारम्भ गरिएको जानकारी गराएका