बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

उपत्यकाव्यापी फुटसल प्रतियोगिता हुँदै

काठमाडौँ । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरको जावलाखेलमा अवस्थित डी.ए.भी. कलेज (प्लस टु) ले उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता गर्ने भएको छ । माघ १६ देखि उक्त प्रतियोगिता गर्न