मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

काठमाडौँ । प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत भएको छ ।  आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शनिवारबाट हुने प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।...