काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नवीकरण गरेको विषय पार्टीलाई जानकारी भएको स्वीकारेका छन् । बुधबार पत्रकार सम्मेलन मार्फत केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्ने क्रममा...