काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ए डिभिजन लिग क्लबहरूले विदेशी खेलाडीहरू थप्न पाउने भएपछि अहिले क्लबहरू विदेशी खेलाडी अनुबन्धको होडमा छन् । पछिल्लो समय क्लबहरूले विदेशमा चर्चा...