सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै नाइजेरियालाई तेस्रो स्थान

कासाब्लान्का । इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै नाइजेरियाले अफ्रिका कप अफ नेसन्स (एफकन) २०२५ मा तेस्रो स्थान हासिल गरेको छ। मोरक्कोको कासाब्लान्कामा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीमार्फत निर्णय...