काठमाडौँ । भ्याली पब्लिकले सेनेका यु–१९ गर्ल्स बास्केटबल लिगको उपाधि जितेको छ । भ्याली पब्लिक अपराजित रहँदै च्याम्पियन बनेको हो । भ्याली पब्लिकले सबै १२ खेल जित्यो । भंगालस्थित घरेलु कोर्टमा भएको फाइनलमा भ्याली...