काठमाडौँ । मिड–भ्याली इन्टरनेशनल कलेजले ‘व्यवस्थापन र सूचना प्रविधिमा दिगो विकासका लागि नवीन व्यवसायिक अभ्यासहरू’ विषयक राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ । सम्मेलनले शैक्षिक आदान–प्रदान, अनुसन्धानको प्रवर्द्धन तथा पेशागत...