काठमाडौँ । भारतीय महिला क्रिकेट टिमले पहिलो पटक महिला विश्वकप क्रिकेटको उपाधि जित्दै नयाँ इतिहास रचेको छ। अन्तिम खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।...