काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बिहीबारको खेलमा आर्सनलले उत्कृष्ट प्रदर्शन गर्दै क्लब ब्रुग केभीलाई ३-० ले हराएको छ । नोनि माडुएके खेलका नायक बने, उनले २५ औँ र ४७ औँ मिनेटमा...