अनायसै झस्किएँ । बाटोबाट जुत्ता ट्याक–ट्याक गर्दै कोही हिँड्यो । म स्याँस्याँ हुन थालेँ । त्यही बखत ट्रिपर स्पिडमा कुद्यो । म घरको बरन्डामा थिएँ । त्यहाँबाट जुरुक्क उठेँ, फेरि...