शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यूईएफए च्याम्पियन्स लिगः पीएसजीको अग्रता

काठमाडाै‌।  यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि जारी खेलमा पीएसजीले २ः० ले अग्रता लिएको छ।  म्युनिखको एलियान्ज एरिनामा जारी खेलको १२ औं मिनेटमा अच्राफ हाकीमीले गोल गर्दै आफ्नो समूहलाई अग्रता दिलाएका...