बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के हो नागरिक समाज र किन आवश्यक पर्छ ?

अङ्ग्रेजीमा ‘सिभिल सोसाइटी’ भनिने नागरिक समाजको अवधारणा र यसको औचित्य सम्बन्धी बहसको इतिहास पश्चिमी मुलुकमा लामो छ । यो अवधारणा नेपाली प्राज्ञिक र गैरप्राज्ञिक प्रयोगमा छिरेको धेरै समय भएको छैन...