मेक्सिको । कर्टेल हिंसा नहुने मेक्सिकोको मध्य क्षेत्रस्थित सडक किनारमा ६ वटा काटिएका मानव टाउको फेला परेको छ। स्थानीय प्रशासनका अनुसार मंगलबार बिहानै पुएब्ला र ट्लाक्सकाला राज्यलाई जोड्ने मार्गमा ती...