शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

माइतीघरमा राष्ट्रिय मुक्ति क्रान्तिको प्रतिरोध, तस्बिरमा हेर्नुस्

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले माइतीघरमा प्रतिरोध प्रदर्शन गरेको छ । ऐतिहासिक कालदेखि नै औपनिवेशिक राज्यबाट स्वदेशी राष्ट्रहरूमाथि सांस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै सांस्कृतिक प्रतिरोध गरेको सो...