शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

फिल्मी मनोरञ्जन

‘इन्फा अवार्ड २०२५’ का उत्कृष्ट ५ मनोनितलाई प्रमाणपत्र

काठमाडौँ । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचमा मनोनित फिल्म र फिल्मकर्मीको नाम सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा १७ विधामा मनोनयन सार्वजनिक गर्दै उनीहरूलाई मनोनयन प्रमाण पत्र समेत प्रदान गरिएको हो