बलिउडको नजरले हेर्ने हो भने १९ नोभेम्बर अर्थात् आजको दिन निकै महत्वपूर्ण छ । किनभने आजको दिन बलिउडका तीन अभिनेत्रीका लागि विशेष छ । आजकै दिन २५ वर्ष अघि ऐश्वर्या रायले विश्व सुन्दरीको उपाधि
नृत्यमा पोख्त बलिउड अभिनेता ऋतिक रोशन ४५ वर्षको उमेरमा पनि उत्तिकै उत्कृष्ट अभिनयसँग–सँगै उत्कृष्ट नृत्य प्रस्तुत गर्न सक्छन् । उनले पछिल्लो फिल्म ‘वार’ मा ‘जय जय शिव शंकर’ गीतमा...
भारतमा आफ्नो बयानले मीटू अभियानको सुरुवात गर्ने नायिका तनुश्री दत्ताले अब अनु मलिकलाई निर्णायक बनाउने रियालिटी शो ‘इन्डियन आइडल’ र कार्यक्रमका निर्मातामाथि प्रश्न उठाएकी छिन् । यस्तै तनुश्रीले नेहा कक्कडलाई...
सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा चर्चित गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको खबर छ । क्यानडेली गायिका डियोनलाई हलिउडको ब्लकबस्ट टाइटेनिकको थीम गीत ‘माइ हर्ट विल...
लता मंगेशकर पछि बलिउड अभिनेत्री डिम्पल कपाडिया अस्पतालमा भर्ना भएको खबर सोसल मिडियामा आउन थालेको छ । तर यो पूर्ण रुपमा गलत हो । वास्तवमा डिम्पलकी आमा बेट्टी कपाडियालाई मुम्बईको...
रेलवे स्टेसनमा गीत गाएर गुजारा गर्ने रानू मण्डलको एउटा भिडियो भाइरल भएपछि उनी रातारात सुपरस्टार बनेकी थिइन् । रानू मण्डलको अर्को एउटा गीत ‘आशिकी मे तेरी’ गीत रिलिज भयो, जसले...
मुम्बई । ‘मिस वर्ल्ड २०१७’की विजेता मानुषी छिल्लर फिल्म अभिनयमा डेब्यु गर्ने लगभग पक्कापक्की भएको छ । यशराज फिल्मस्ले ऐतिहासिक विषयमा निर्माण गर्न लागेको फिल्म ‘पृथ्वीराज’बाट उनले डेब्यु गर्न लागेकी...
अहिलेको समयका सबैभन्दा सफल अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यपले आफ्नो मनको कुरा खोलेकी छिन् । लेखिका तथा फिल्म निर्माता र क्यान्सरसँगको लडाईंमा जीत हाँसिल गरिसकेकी ताहिराले पहिलो पटक आफ्ना...
बलिउड नायक विक्की कौशलको अभिनयबाहेक उनको नयाँ घडीले पनि प्रशंसकको ध्यान खिचेको छ । हालै सेयर भएको एक तस्बिरमा विक्कीले ओक्टो फिनिसिमो स्केलेटन घडी लगाइरहेको देखिएका छन् । यो घडीको...
बलिउडमा ‘प्यार का पंचनामा’ फिल्मबाट करियर सुरु गरेका कार्तिक आर्यनले पारिश्रमिक बढाएका छन् । उनले एउटा फिल्म खेलेबापत ७ करोड भारतीय रुपियाँ लिने उल्लेख गरेका छन् । एक भारतीय...
बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले अमेरिकाको लस एन्जेलिसमा १४४ करोड भारुको घर खरिद गरेका छन् । प्रियंका र निकले २० हजार वर्ग फिटको सम्पत्ति खरिद गरेको...
भारतीय गायक एवं संगीतकार अनु मलिकले यौन हिंसाको आरोपमा आफ्नो मुख खोलेका छन् । उनले सोसल मिडियामा एउटा लामो नोट लेखेका छन् जसमा उनले आफूमाथि लागेको ‘मीटू’ को आरोपलाई आधारहीन...
अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ क्रिसमसको मौकामा रिलिज हुनेछ । यो फिल्ममा उनीसँग करिना कपुर, दिलजीत दोसांझ र कियारा आडवाणी पनि देखिनेछन् । अक्षय कुमारले यो फिल्मको पहिलो पोस्टर...
एक जमानामा ‘द रक’का नामले चर्चित रेस्लिङ खेलाडी तथा पछिल्लो कालमा लोकप्रिय एक्सन हिरोका रुपमा हलिउडमा स्थापित नायक जोनसनको इन्टरनेटले ‘हत्या’ गरेको छ । विश्वचर्चित सञ्चार संस्था...
मुम्बई । अभिनेत्री रानी मुखर्जी अभिनित फिल्म ‘मर्दानी २’को ट्रेलर रिलिज भएको छ । गोपी पुथ्रानको निर्देशन रहेको फिल्ममा रानीको मुख्य भूमिका रहेको छ । ट्रेलरमा रानीलाई पावरफुल अवतारमा देखाइएको...
बलिउड नायिका वाणाी कपुर आफ्नो फेसन र बोल्ड फोटोसुटका कारण चर्चामा छाइरहन्छिन् । हालै वाणीले आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी थिइन् जुन देखेर मानिसहरु भड्किए र उनलाई ट्रोल गर्न...
भारतका सफल व्यवसायी मुकेश अम्बानीको घर एन्टिलियामा आइतबार ठूलो पार्टीको आयोजना भयो जसमा शाहरुख खानसमेत विभिन्न बलिउड स्टार्सको उपस्थिती रह्यो । ऐश्वर्या राय बच्चन रातो पहिरनमा निकै...
जुही चावला ९० को दशककी चर्चित नायिका थिइन् । शाहरुख खानँग उनको अनस्क्रिन जोडी निकै शानदार थियो । जुहीको जन्म सन् १९६७ को नोभेम्बर १३ तारिखमा पञ्जाबमा भएको थियो ।...
बलिउड अभिनेत्री दीपिका पादुकोन पहिलो विवाह वर्षगाँठ पूरा हुनुभन्दा तीन दिन अगाडि विरामी परेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफू बिरामी भएको कुरा खुलाएकी हुन् । उनी केहि...
सन् २०१७ की विश्व सुन्दरी मानुषी छिल्लरले अभिनेता सैफ अली खानसँग वेभ शो ‘ताण्डव’ बाट डेब्यु गर्ने भएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार अली अब्बास जफरको निर्देशन रहने उक्त...
अमेरिकाका चर्चित र्यापर एवं नायक टिआइले आफ्नी छोरीको नीजि जीवनबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । एक कार्यक्रमका बेला र्यापरले वर्षको एकपटक आफ्नी छोरीको कुमारित्व (भर्जिनिटी) परीक्षण गर्ने बताएका छन...
अभिनेता राजकुमार राव सानै उमेरदेखि नै सुपरस्टार शाहरुख खानको फ्यान भएको उल्लेख गदै एउटा भिडियो सेयर गरेका छन् । एक कार्यक्रमकाबीच शाहरुख र राजकुमारको भेटघाट भएको थियो । कार्यक्रममा...
तामिलनाडुकी पूर्वसीएम तथा अभिनेत्री जयललिताको बायोपिक ‘थलाइवी’ को शुटिङ सुरु भएको छ । दिङ्गत जयललिताको बायोपिकलाई एएल विजयले निर्देशन गरिरहेका छन् । फिल्मको सुटिङ नोबेम्बर १० देखि सुरु भएको...
मुम्बई । बलिउड अभिनेता अक्षयकुमारका फिल्मले बक्स अफिसमा तहल्का पिटिरहेका छन् । अब उनले म्युजिक इन्डष्ट्रिजमा पनि तहल्का मच्चाउने भएका छन् । अक्षय अभिनित पहिलो म्युजिक भिडियो ‘फिलहाल’ रिलिज...
बलिउडकी ‘क्विन’ भनेर चिनिने कंगना रनौतको घरमा चाँडै नै विवाह हुँदैछ । कंगनाका भाइ अक्षतको हालै इन्गेजमेन्ट भएको छ जसको तस्बिर र भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ । भाइको...
भारतमा निकै अघिदेखि चलिरहेको मुद्दा अर्थात् अयोध्या विवादबारे सर्वोच्च अदालतले आफ्नो फैसला सुनाइसकेको छ । अदालतले विवादित जमिन रामललाको नै हो भन्ने निर्णय सुनाएको हो । यसका साथै अदालतले सुननी...
सैफ अली खानले एक अन्तर्वार्तामा आफ्नी जेठी श्रीमती अमृता सिंहको असाध्यै तारिफ गरेका छने । उनलाई अमृताले नै कामलाई गम्भीरतापूर्वक लिन सिकाएको बताएका छन् । वास्तवमा, उनी अन्तर्वार्तामा आफ्नो व्यक्तिगत...
भारतीय हास्यकलाकार चाँडै नै पिता बन्न लागेका छन् । केही महिनाअघि उनले आफ्नी श्रीमती गिन्नी चतरथसँग समय बिताउनका लागि ‘द कपिल शर्मा’ शोबाट १० दिन ब्रेक लिएका थिए । त्यतिबेला...
सुपरस्टार मामुट्टीले आफ्नो फिल्ममार्फत् दक्षिणी सिनेमामा निकै नाम कमाएका छन् । उनको फिल्मको क्रेज अत्यधिक देख्न पाइन्छ । मामुट्टीको फिल्म हेर्नका लागि प्रशंसकले आफ्नो विवाहको मिति नै परिवर्तन गरेको खुलासा...
मुम्बइ । अभिनेत्री कट्रिना कैफको हट अवतारका तस्बिरले अक्सर सामाजिक संजाल तताउने गर्दछ । तस्बिर मार्फत फ्यानको दिलको धड्कन समेत बढाउने गर्छिन् । अहिले पनि कट्रीनाको केही यस्ता तस्बिर...
श्रीमान्–श्रीमती र उनीहरुको जीवनमा कुनै तेस्रो व्यक्तिको इन्ट्रिबारे बलिउडमा थुप्रै फिल्म बनेका छन् । यो एउटा यस्तो विषय हो जसलाई मानिसहरुले पर्दामा हेर्न रुचाउने बताइन्छ । यसै मसलाले भरिपूर्ण...
मुम्बई । अर्जुन कपुर, सञ्जय दत्त र कृति सेनको अभिनय रहेको फिल्म ‘पानीपत’को ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक हुने बित्तिकै ट्रेलर सामाजिक संजालमा टप लिष्टमा पुगेको छ । ट्रेलर...
अक्षय कुमारको मुख्य भूमिका रहेको मल्टी स्टारर फिल्म हाउसफुल–४ दिपावलीको मौकामा रिलिज भएको थियो । फिल्मको कमाईको कुरा गर्ने हो भने यसले सय करोडको आँकडा पार गरेको छ । कमाई अनुसार...
बिग बस १३ को पछिल्लो विकेन्डको वार एपिसोडमा फिल्म बालाका स्टारकास्टको उपस्थिती रह्यो । आयुष्मान खुराना, भूमि पेडनेकर र यामी गौतमले सलमान खानको शोमा निकै रमाइलो पनि गरे । ...
बलिउडकी सुन्दरी ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनको विवाह भएको १२ वर्ष पूरा भइसकेको छ । छोटो समयको प्रेमपछि विवाह गरेको यो जोडी बलिउडमा उदाहरणीय जोडीको रुपमा लिइन्छ । ...
७० को दशकका सुपरस्टार विनोद खन्ना जब करियरको शीर्ष स्थानमा थिए तब उनले आध्यात्मिक गुरु ओशोको शरण लिएर सबैलाई चकित पारेका थिए । अब उनका छोरा साक्षी खन्ना पनि आफ्नो...
दक्षिण भारतीय सिनेमाकी चर्चित नायिका काजल अग्रवाल विवाह गर्दैछिन् । हालै उनले एक अन्तरवार्तामा आफ्नो विवाहबारे खुलेर कुरा गरेकी छिन् । उनको विवाहको सबैभन्दा रोचक पाटो के हो भने उनी...
शाहरुख खानको जन्मदिनमा बलिउडका सबै कलाकाले आ–आफ्नो तरिकाले उनलाई शुभकामना दिए । बलिउडका दिग्गज कलाकार ऋषि कपुरले पनि ट्वीटरमा शाहरुखलाई भिन्न शैलीमा बधाई दिए । शाहरुख खानको जन्मदिनमा दुबईस्थित...
शाहरुख खानको ५४ औं जन्मदिनमा उनका साथी करन जोहरले भावुक नोट सेयर गरेका छन् । उनले एक फोटोसहित लेखेका छन्, ‘ह्यापी बर्थडे भाइ शाहरुख । मलाई लाग्दैन कि केही सम्बन्धलाई...
मुम्बई – बलिउड फिल्म निर्माता चम्पक जैनको निधन भएको छ । ब्रेन हेमरेजका कारण उनको बिहिबार साँझको निधन भएको हो । मे खिलाडी तु अनाडी, जोश, गरम मसला जस्ता हिट...
अमेरिकी गायिका टेलर स्विफ्टले यस वर्षको अमेरिकन म्युजिक अवार्डमा दशककै उत्कृष्ट आर्टिस्टको प्रतिष्ठित सम्मान पाउने भएकी छिन् । यो उपाधि उनीबाहेक यसअघि गार्थ ब्रुक्सलाई सन् २००० मा प्रदान गरिएको...