अहिलेको प्रतिस्पर्धात्मक तथा भागदौडपूर्ण जीवनमा तनावलाई हामी पूर्ण रूपमा हटाउन सक्दैनौँ । तर, तनावको उचित व्यवस्थापन भने गर्न सकिन्छ । तनावले मानिसलाई मानसिक र भावनात्मक दबाब दिन्छ । मानिसको अनुभवअनुसार कार्य, परिवार, आर्थिकलगायतका कारण तनाव
६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा अचानक काम्ने र अचेत हुने समस्या देखिन सक्छ । जसलाई ‘फेब्राइल सिजर’ भनिन्छ । यस्तो समस्या एकपटक मात्र देखिने वा दोहोरिन पनि सक्छ । सामान्यतः...
जाडो मौसम सुरु हुनेबित्तिकै धेरै पानी खेलाउनुपर्ने गृहिणीहरूलाई समस्या पर्ने गर्छ । अझ ट्यांकीमा जम्मा गरिएको पानी हातले छुनै नसकिने गरी चिसो हुन्छ । जसका कारण नुहाउन त कुरै छोडौँ,...
उमेरले ५० वर्ष कटेका मानिसमा जोर्नी खिइन सक्छ । यसको कुनै कारण नै हुँदैन । यस्तो जोर्नी खियाइलाई प्राइमरी ओस्टियोअर्थराइटिस भनिन्छ । घुँडा र पुट्ठामा फ्याक्चर भयो या राम्रोसँग...
सही डाइट नखाँदा, दिनभरी बसिरहँदा, इन्डाइजेसन र व्यायाम नगर्दा कब्जियतको समस्या हुने गर्दछ । जब यो समस्या बढ्दै जान्छ शरिररले राम्रोसँग काम गर्न सक्दैन । यसलाई आफूबाट टाढा राख्न हामीले...
काठमाडौं–व्यस्त जीवन शैली र विलाशिताका कारण पछिल्लो समय अल्सर रोगका बिरामीहरु बढिरहेका छन् । समयमा खाना नखाँदा वा भोको टेपमा बढी चिल्लो पिरो खानाले ग्यास्ट्रिक हुनका साथै आमासयको खाना नलीको...
चुइगम चपाउने धेरैको बानी हुन्छ । तर, चुइगम चपाउनु जति आनन्ददायक हुन्छ, त्यसको रस सकिएपछि व्यवस्थापन गर्नु त्यति नै झन्झट हुन्छ । यस्तोमा धेरैले चुइगम जहाँ पायो त्यहीँ फाल्ने या...
धेरैले कपालमा मेहदी प्रयोग गर्छन् । मेहदी प्रयोग गर्नेहरू कपाल फुल्न थालेका पाका व्यक्ति नै बढी हुन्छन् । तर, अधिकांशको गुनासो हुन्छ, कपालमा मेहदी नै टिक्दैन । यस्तो किन...
मानिसमा संक्रमण हुने सरुवारोगहरू हावा, पानी, लामखुट्टे (कीटजन्य) आदिबाट सर्ने गर्छ । हावा, पानी तथा कीटजन्य रोगहरूको तीव्रता त्यसको इन्कुभेसन समयमा आधारित हुन्छ । इन्कुभेसन समय भन्नाले संक्रमण भएको अवधिदेखि...
तुलनात्मक रूपमा आर्यनलाई भन्दा मंगोलियनलाई डन्डिफोरले बढी सताउँछ । मंगोलियन स्किनमा डन्डिफोर बढी आउनुको कारण एउटै छ । स्किन प्रोफेसनल पभी गुरुङ भन्छिन्ः छालाभित्रको फोहोर तथा डेड...
स्पाइडर म्यान, ब्याट्सम्यान, सुपरम्यानजस्ता फिल्म हेर्ने प्रत्येक बालकले आफूभित्र पनि ‘सुपरपावर’ भइदिए हुन्थ्यो भन्ने सोच्लान् । तर के तपाईंलाई थाहा छ प्रत्येक मानव शरिरमा सुपरपावर सुशुप्त अवस्थामा बसेको हुन्छ ।...
विवाहको दिन हरेक व्यक्ति आकर्षक देखिन खोज्छ । त्यसकारण यस्तो मौकामा धेरैजसोलाई आफ्नो बढिरहेको तौलले तनावमा पारेको हुन्छ । शानदार कपडा र मेकअपको मद्दतले तपाईं राम्री त देखिनुहुन्छ तर शरिर...
बदाम जाडो महिनाको सबैभन्दा लोकप्रिय ‘टाइमपास’ हो । चिसो मौसममा साथीहरुसँग समूहमा बसेर बदाम खानुको मज्जा नै बेग्लै । आजकाल बजारमा चारैतिर बदाम देख्न पाइन्छ । बदामलाई सस्तो काजु र...
किसमिसको पानीमा भरपूर मात्रामा भिटामिन्स र मिनरल्स हुन्छ जसले शरिरका लागि फाइदाजनक हुन्छ । इन्डियन इन्स्टिच्युट अफ आयुर्वेदका डा. एस आर यादवका अनुसार किसमिस ऊर्जाले भरपूर ‘लो फ्याट फुड’ को...
हाम्रा धर्मशास्त्रहरूले क्रोधलाई धेरै नै हानिकारक मानेको छ । क्रोध एउटा मानसिक विकृति हो, जसले मानिसको बुद्धि–विवेक नष्ट मात्र गर्दैन, जघन्य अपराध पनि गराउन सक्छ । खासगरी किशोर अवस्थामा मानिसको...
उमेर बढेसँगै महिलामा थुप्रै प्रकारको हर्मोन परिवर्तन हुने गर्दछ । यस्तो अवस्थामा महिलालाई कमजोरी, प्रजननमा कमी र रगतको कमीजस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । यी समस्यालाई टाढा राख्नका लागि महिलाको...
धेरैजसो हामी आफ्नो पर्समा पैसाको साथै केही अन्य कुराहरु पनि राख्ने गर्छौं । तर धेरैपटक पर्समा राखिने यी वस्तुहरु अशुभ मानिन्छ र हाम्रो सौभाग्यलाई पनि दुर्भाग्यमा परिवर्तन गरेर हामीलाई कंगाल...
चितवन - चितवनमा डेङ्गु रोगबाट एक बालिकाको ज्यान गएको छ । नेपालमै सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण देखिएको चितवनमा यो आर्थिक वर्ष लागेपछि डेंगुबाट मृत्यु भएको यो पहिलो हो । पूर्वी...
विभिन्न समस्या या बहानाले कतिपय व्यक्ति लामो समयसम्म भोक खपेर बस्ने गरेको पनि पाइन्छ । व्रत, समय अभाव, प्रतिकूल परिस्थितिलगायत बहानामा लामो समयसम्म भोक खपेर बस्नु कतिपय व्यक्तिलाई निकै प्रत्युत्पादक...
चिसो मौसममा दुईपांग्रे चलाउनु निकै चुनौतीपूर्ण हुन्छ । चिसो स्याँठ तथा बाटो नै नदेखिने हुस्सु लाग्ने कारण आफ्नो गतिमा पनि विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा तीव्र गति लिनु र...
चिसो मौसममा ब्याक्टेरिया र भाइरस निकै तिब्र रुपमा फैलने गर्दछ । जसका कारण रुघा खोकीजस्ता स्वास्थ्यजन्य समस्या धेरैलाई हुनसक्छ । तर हामी हाम्रो किचनमा पाइने यी कुराहरुले रुघा खोकीबाट निकै...
चिसो मौसममा खाएको स्वस्थ खानाले वर्षभरी स्वास्थ्यलाई सकारात्मक असर पुर्याउँछ । गुरुकुल कांगडी आयुर्वेदिक विश्वविद्यालयका एचओडी प्रो. अवधेश मिश्राका अनुसार चिसो मौसममा शरिरलाई तातो बनाउनका लागि धेरै क्यालोरी आवश्यक पर्छ...
‘वाचा पूरा गरौँ, निमोनिया अहिलेदेखि नै रोकौँ’ भन्ने नाराका साथ केही दिनअघि विश्व निमोनिया दिवस मनाइयो । पाँच वर्षमुनिका बालबालिकाको ज्यान लिने प्रमुख कारक निमोनिया रोगबारे जनचेतना जगाउने काम...
पुरुषहरुले विशेषगरी आफ्नो दाह्री फेसनको रुपमा राख्ने गर्दछन् । तर यसको पछाडि केही वैज्ञानिक कारण पनि छ जसले तपाईंलाई विभिन्न फाइदा पनि पुर्याउँछ । यदि पुरुषले एक उमेरपछि दाह्री राख्न...
१५ मिनेटजति योग, प्राणायाम गर्ने वा ३० मिनेटभन्दा बढी दौडने गर्नुहोस् । सात्विक वा सन्तुलित आहार जस्तै– मुगको दाल, जौको पीठो, अमला, दूध सेवन गर्नुहोस् । अधिक चिनी र नुनिलो...
-हतपत निको नहुने खोकी लागेमा वा धोद्रो स्वर आउनु । -कोठीको रङ र आकारमा परिवर्तन देखापर्नु । -स्तन वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा आउनु । ...
समयमै सचेत हुन सके टेटनस (हाम्रो उच्चारणमा ‘टिटानस’, नेपालीमा ‘धनुषटंकार’) संक्रमणबाट सहजै बच्न सकिन्छ । सुत्केरी महिला, नवजात शिशु टेटनसबाट छिटै संक्रमित हुन सक्छन् । त्यस्तै, जनावरको मल चलाउँदा खेतबारीमा...
अहिले अमलाको सिजन छ । न्यूरोडदेखि पाटनसम्मका सबैजसो फुटपाथमा हामीले अहिले अमला बेचिरहेको देख्न सक्छौं । अमला हामीमध्ये धेरैलाई मन पनि पर्छ होला तर कतिलाई यो अमिलो हुने...
हामीमध्ये धेरैमा चुइङ्गम खाने बानी छ । आफ्नो मुख खाली राख्न नचाहनेका लागि चुईङ्गम राम्रो विकल्प हुनसक्छ । जति चपाएपनि नपग्लने, कहिल्यै सानो नहुने चुईङ्गम आखिर के ले बनेको हुन्छ...
कहिलेकाहीँ कामको व्यस्तता या अन्य परिस्थितिका कारण मान्छेहरू लामो समयसम्म भोक खपेर बस्ने गरेको पाइन्छ । भोकलाई नै लामो समय कुराउनु पेटको स्वास्थ्यका लागि निकै हानिकारक हुने चिकित्सकहरूले बताउने गरेका...
बच्चाहरू स्वभावैले धेरै चकचक गर्ने, झगडा गर्ने तथा जिद्दी गर्ने पनि हुन्छन् । त्यसमा पनि कतिपय बालबालिकाहरू स्कुल जान नमान्ने, धेरै मानिस भएको ठाउँमा जान डराउने पनि हुन्छन् । बच्चाको...
भान्सेको जिम्मेवारी सम्हालेपछि अधिकांश चाहन्छन्, मीठो र ट्वाक्क परिकार बनाऊँ । कसरी मीठो बनाउने भन्नेमा ध्यान दिने भान्सेले सरसफाइमा पनि उत्तिकै ध्यान दिएकै हुन्छन् । तर, परिकार बनाउने क्रममा सरसफाइका...
चक्कर लागेर मान्छे एकाएक ढल्न र बेहोस हुन सक्छ । चक्कर लाग्ने विभिन्न कारण हुन्छन् । चर्को थकान, रक्तचापको कमी, शरीरमा ग्लुकोजको कमी, छारे रोगलगायत कारणले व्यक्ति ठाउँको ठाउँ बेहोस...
। यो सम्भव नभए साइड लक, सेन्टर लक तथा विन्डोज लक गरेर पछाडि राख्नु सुरक्षित हुन्छ । यात्रामा दुई बच्चा छन् भने ठूलो बच्चालाई सानो बच्चाको केयर गर्न भन्नुपर्छ । ...
दुई हप्ताभन्दा बढी भएको छैन भने एन्टिबायोटिक खुवाउनु हुँदैन । चिकित्सकको सल्लाहमा मात्र खुवाउनुपर्छ । दुई हप्ताभन्दा लामो समय झाडापखाला लागेमा त्यसलाई दीर्घ झाडापखाला (क्रोनिक डायरिया) भनिन्छ ।...
-बच्चा जन्मिएको एक घन्टाभित्र स्तनपान गराउने । बच्चालाई शीतांग हुन नदिन दुई–चार घन्टासम्म ननुहाइदिने । आराम गर्ने र पर्याप्त स्तनपान गराउने । -जन्मिएको ३५ दिनभित्र बच्चाको जन्मदर्ता गराउने ।...
प्रायः बुढ्यौली लागेपछि छालामा चाउरी पर्न थाल्छ । तर, कतिपय व्यक्तिको युवावस्थामै पनि चाउरी पर्न थाल्छ । चाउरी परेपछि बाहिरी सौन्दर्यमा ह्रास आउँछ । यसको तनावमा युवा नै बढी हुन्छन्...
संयुक्त राष्ट्रसङ्घ– विश्व स्वास्थ्य सङगठन र युनिसेफको एक प्रतिवेदनका अनुसार विश्वभरी अहिले पनि दादुराका कारण दैनिक झण्डै चार सय जना बालबालिकाको मृत्यु हुने गरेको छ । सन् २००० देखि २०१५...
काठमाडौं – सुन्दरताको परिभाषा मान्छेपिच्छे फरक हुन्छ त्यसकारण त मानिसहरु भन्ने गर्छन्, सुन्दरता वस्तुमा नभई आँखामा हुन्छ । तर पनि सुन्दरतामा विशेष महत्व राख्ने ओठ गुलाबी, पिपलपाते पातलो र टम्म...
काठमाडौँ – मधुमेहका बिरामी बढेसँगै त्यसको असर पीडितका आँखामा नराम्ररी परेको पाइएको छ । मधुमेहका कारण ३८ दशमलव ५ प्रतिशत बिरामीको आँखामा असर पर्ने देखिएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको...
काठमाडौ– ललितपुरस्थित कुपनडोल चोकबाट केही पर छ ओरेन्ज क्याफे । ओरेन्ज क्याफे सञ्चालनमा आएको ठ्याक्कै ३ वर्ष भयो । यदि तपाईं नयाँ नयाँ परिकार र स्वादिष्ट खानाका पारखी हुनुहुन्छ भने...