काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । विकास,
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमको सँगालो रातोपाटी ब्रिफिङको ‘१२ बजे १२ समाचार'मा पाठकवृन्दलाई स्वागत छ । थुनामा अग्रवाल उच्च अदालत पाटनले व्यवसायी शङ्करलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको...
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनलाइन ठगी (स्क्यामिङ) तथा अन्य आपराधिक गतिविधि बढ्दै गएको भन्दै होटल, गेष्ट हाउस सञ्चालक तथा सर्वसाधारणलाई शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाउन आग्रह गरेको छ। सहायक प्रमुख...
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै मानार्थ वाणिज्यदूतहरूलाई व्यापार, लगानी, पर्यटन तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा थप सक्रिय र परिणाममुखी भूमिका निर्वाह...
काठमाडौँ । रुपन्देही घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ । बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गर्दा उनका छोरा २१...
काठमाडौँ । आज मिति २०८३ साल साउन महिनाको ७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१० बजे १०’ समाचार लिएर हाजिर भएका छौँ–...
काठमाडौँ। नेपाली कांग्रेसभित्र देखिएको विवाद थप पेचिलो भन्दै गएपछि स्थानीय तहमा कांग्रेसबाट निर्वाचित नगर र गाउँपालिकाका जनप्रतिनिधिहरूले नेताहरूलाई दबाब दिन राष्ट्रिय भेला गर्ने भएका छन् । स्थानीय तहमा निर्वाचित नगर प्रमुख,...
काठमाडौँ । वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना तोकिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सेवाग्राहीका समस्या र सल्लाहलाई प्राथमिकताका साथ सम्बोधन गर्न 'गुनासो...
काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन्। शिक्षा तथा...
काठमाडौँ । साउन ७ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस । नेपालको वामपन्थी राजनीतिक वृत्तमा पुष्पलाल एक ऐतिहासिक पात्र मात्र होइनन्, उनी एक यस्तो दर्शन हुन्,...
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिलाउन आवश्यक नीतिगत पहल अघि बढाइने बताएका छन्। चलचित्र क्षेत्रका समस्या, विकास, प्रवर्द्धन तथा उद्योगका रूपमा...
काठमाडौँ । पूर्वाधार निर्माण तथा विकाससम्बन्धी आयोजना समयमै सम्पन्न गर्न ‘पूर्वाधार न्यायाधीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने विषयमा छलफल भएको छ। आयोजनासँग सम्बन्धित मुद्दा–मामिलाको छिटोछरितो निरूपणका लागि तयार...
काठमाडौँ । नेपाल र चीनको सिचुआन प्रान्तबिच संस्कृति/पर्यटन प्रवर्द्धनमा हातेमालो गरेर अघि बढ्नुपर्ने सरोकारवालाले बताएका छन्। सिचुआन प्रान्तीय संस्कृति र पर्यटन विभागले बिहीबार यहाँ आयोजना गरेको चीन (सिचुआन)–नेपाल सांस्कृतिक र...
काठमाडौँ । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको चर्चाले अहिले राष्ट्रिय राजनीति नै तरंगित बनिरहेको छ । पछिल्लो समय कांग्रेसका नेताहरूबिच आरोप-प्रत्यारोपको शृंखला निकै बढेको छ । गत पुस-माघमा सम्पन्न विशेष...
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले रैथाने (स्थानीय) उत्पादन संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन निर्माण गरिने बताएकी छिन्। संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का नेपाल प्रतिनिधि...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राजदूत पार्क तइ योङले शिक्षा तथा प्राविधिक शिक्षामा द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल गरेका छन्। सिंहदरबारस्थित शिक्षा...
चितवन । चितवनमा गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ८७६ वटा मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय र मातहतका इलाका प्रहरी कार्यालयमा ती मुद्दा दर्ता भएका हुन् ।...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले सरकारले लोकसेवा आयोगमार्फत हुने स्थायी पदपूर्ति प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै त्यसको कडा...
काठमाडौँ। नेपाली कांग्रेसले भारतीय जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको अविलम्ब रिहाइका लागि प्रभावकारी कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ। साथै, देशमा देखिएको रासायनिक मलको अभाव तत्काल समाधान गर्न...
काठमाडौँ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति अवलम्बन गरेको आरोप लगाउँदै त्यसको विरोधमा...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसभित्र भइरहेको पद र शक्तिको लडाइँले लोकतन्त्र बलियो नहुने बताएका छन् । साथै, उनले एमाले एकताबद्ध रहेको दाबी गर्दै कांग्रेसलगायत अन्य...
काठमाडौँ । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएकी छन्। माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा १८ दिन लामो उपचारपछि स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनी बिहीबार...
काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा भारत प्रस्थान गरेका छन्। भारतका प्रधान न्यायाधीश सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा शर्मा बिहीबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले...
काठमाडौं । महानायक राजेश हमालले देशको शासन प्रणाली दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिका आधारमा सञ्चालन हुनुपर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले देशको शासन प्रणाली...
काठमाडौँ। नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गर्दै प्रचलित कानुनहरूको पुनरवलोकन, संशोधन, खारेजी, संहिताकरण तथा संविधानबमोजिम आवश्यक नयाँ कानुन निर्माणलाई तीव्रता दिने भएको छ। कानुन,...
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बी.पी. कोइरालाको तस्बिर भित्तामा झुण्ड्याएर श्रद्धाञ्जली व्यक्त गर्ने परम्पराभन्दा माथि उठेर उनको विचारलाई चिन्तन र व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताएका छन् । उनले...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा प्रणालीमा देखिएको अस्वाभाविक ढिलाइ र प्रशासनिक उदासीनताका कारण स्नातक तहका हजारौँ विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । २०८१ सालतर्फको तीनवर्षे बीए प्रथम...
काठमाडौँ । २००६ साल वैशाख १० अर्थात् सन् १९४९ को २२ अप्रिल, लेनिन जन्म दिवसको सन्दर्भमा भारतको कलकत्तास्थित श्यामबजार ईलाकामा पर्ने नविन लेनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना भएको थियो...
काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित मुलखर्कमा वर्षाका कारण पहिरोमा परेका एक जना पुरुष ३ दिनदेखि बेपत्ता छन् । साउन ५ मा वर्षाका कारण आएको पहिरोमा परेर मुलखर्क बस्ने ७०...
काठमाडौँ । शैक्षिक परामर्श व्यावसायीहरु र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबिच भएको छलफल सकिएको छ । शिक्षा मन्त्रालयमा बिहीबार भएको छलफलमा शैक्षिक परामर्श व्यवसायीहरूले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका छन् । बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित नवीन परिस्थिति, नवीन...
काठमाडौँ । नेपाली कांग्रेसले नयाँ अभियान घोषणा गरेको छ । बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा सभापति...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति तिखो प्रहार गर्दै सुशासनको नाममा काला कर्तुत गर्ने छुट कसैलाई नभएको बताएका छन् । बीपी कोइरालाको ४४ औँ स्मृति...
काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक तर्फ विभिन्न पदमा बढुवा सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक समूह इन्जिनियरिङ उपसमूहको सञ्चारतर्फ ३ जनालाई डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको...
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहको सञ्चारतर्फका एसपी ई.दामोदर कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र अपहरण गर्ने शक्तिका विरुद्ध लोकतन्त्र चाहने शक्तिबिचको सहकार्य अनिवार्य भएको बताएका छन् । साथै ओलीले संविधान र लोकतन्त्रको...
काठमाडौँ । प्रहरीले अभियन्ता वेदीका केसीलाई पक्राउ गरेको छ । केसीलाई बिहीबार पक्राउ गरिएको साइबर ब्युरोका एसपी दिलीप गिरीले रातोपाटीलाई बताए । ब्युरोले उनी विरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद...
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुने आलोचना र मतभेदलाई स्वभाविक रूपमा लिँदै त्यसको प्रतिवाद गाली वा आक्रोशबाट नगर्न आग्रह गरेका छन् । बीपी कोइरालाको ४४औँ स्मृति दिवसका...
काठमाडौँ । नेपालमा इन्टरनेसनल एसोसिएसन अफ तिब्बतियन स्टडिज (तिब्बती अध्ययन) सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी नेपालमा हुन लागेको छ । काठमाडौँ विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज र रंगजुङ येशे इन्स्टिच्युटमा रहेको काठमाडौँ...
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको लोकतन्त्र अपहरित भएको बताएका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा (एमाले) राजधानी प्रदेश कमिटीद्वारा...
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय(त्रिवि)को ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर नियन्त्रणमा लिइएका २३ जना विद्यार्थीलाई प्रहरीले छोडेको छ । बिहीबार उनीहरूलाई मुचुल्का बनाएर छोडिएको हो । सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री...