बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

पार्टी कार्यालयबाट देउवा दम्पती सार्वजनिक हुँदा जे देखियो, तस्बिरहरू

काठमाडौँ । जेनजी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा नदेखिएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा मङ्गलबार पार्टी कार्यालयबाट सार्वजनिक भएका छन् ।  जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले बुढानीलकण्ठस्थित निवासमै आक्रमण गरेका थिए