बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

भारतसँग हारेको नेपाल प्रतियोगिताबाटै बाहिरियो

काठमाडौँ । नेपाली राष्ट्रिय यू–१७ टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको हो ।  नेपाली टोली भारतको यू–१७ टोलीसँग ३–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।  दोस्रो सेमिफाइनलमा भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह