काठमाडौँ । एएफसी महिला एसिया कप २०२६ को छनोटमा नेपाल र उज्बेकिस्तानबिचको खेल निर्णायक हुने भएको छ । समूह एफमा रहेका दुवै टोलीको दुई खेलपछि समान अङ्क रहेको छ । अब शनिबार दुई टोली बिचको भिडन्तले...
काठमाडौँ । नेपालले एसीसी यू–१६ इस्ट जोन कपको सेमिफाइनल खेल अन्तर्गत मलेसियाविरुद्ध टस जितेको छ । नेपालका कप्तान बिपिन प्रसाद शर्माले टस जितेर फिल्डिङको निर्णय गर्दै मलेसियालाई पहिले ब्याटिङको निम्तो...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डरीले ६४ अन्तर्राष्ट्रिय गोल पूरा गरेकी छन् । बिहीबार श्रीलंकाविरुद्धक भएको खेलमा ३ गोल गर्दै उनले ६० खेलमा ६४ गोल पूरा गरेकी...
काठमाडौँ । सावित्रा भण्डारीको शानदार ह्याट्रिक मद्दतमा नेपाली महिला फुटबल टोलीले एएफसी एसियन कप छनोटअन्तर्गत श्रीलंकामाथि ८–० गोलको सहज जित निकालेको छ । बन्योदकोर रंगशाला बिहीबार भएको खेलमा पहिलो हाफमा ४–०...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेपछिको पहिलो निर्णय नै तोकिएको समयमा पूरा नहुने भएको छ । कीर्तिपुरस्थित क्रिकेट रंगशाला थपिएको समयभित्र पनि निर्माण सम्पन्न नहुने निश्चित भएको...
काठमाडौँ । एएफसी एसियन कप छनोटअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा पहिलो हाफमा नेपालले ४–० गोलको अग्रता लिएको छ । बन्योदकोर रंगशालामा बुधबार नेपाली महिला टोलीले खेलको सातौं मिनेटमा सुरुवाती अग्रता लिएको थियो ।...
पोखरा । पोखरामा असार २४ देखि पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता हुँदै छ । लामा अमृत फाउन्डेसन घान्द्रुकको आयोजनामा २८ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा–३ नदीपुर...
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २२ ले बुधबार आफ्नो क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । कार्यक्रममा फुटबल क्रिकेट, पौडी, चेस, बास्केटबल, कबड्डी, बडिबिल्डिङ, फेन्सिङ, तेक्वान्दो, कराँते,...
काठमाडौँ । जावलाखेल युथ क्लबको युवा टोलीसँग एन्फा यू–१६ प्रतियोगिताका लागि माछापुच्छ्रे वल्र्ड स्कुलले सहकार्य गर्ने भएको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै जावलाखेलका अध्यक्ष महेन्द्र क्षेत्री र माच्छापुच्छ्रे...
कोलकाता । कोलकाता उच्च अदालतले सम्बन्ध विच्छेदपछि क्रिकेटर मोहम्मद शमीलाई उनकी श्रीमती हसीन जहाँ र छोरी आयरालाई प्रति महिना ४ लाख भारतीय रुपैयाँ तिर्न आदेश दिएको छ। भारतीय फास्ट बलरले यो...
मियामी । इन्टर मियामीले स्टार खेलाडी लियोनेल मेस्सीले करार नवीकरण गर्ने आशा व्यक्त गरेको छ । मेस्सीको करार यही डिसेम्बरमा समाप्त हुँदैछ । ३८ वर्षीय अर्जेन्टिनी खेलाडी मियामी र मेजर...
बेंगलुरु । दुई सदस्यीय केन्द्रिय प्रशासनिक न्यायाधिकरण (सीएटीले) को इजलासले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) फ्रेन्चाइजलाई जुन ४ मा बेंगलुरुको एम चिन्नास्वामी रंगशालाको बाहिर ३ देखि ५ लाख मानिस भेला हुनुको...
काठमाडौँ । नेपाली महिला फुटबल टोलीले एएफसी एसियन कप छनोट खेलमा बुधबार श्रीलङ्काको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ६ बजेर १५ मिनेटमा सुरु हुनेछ । प्रतियोगितामा नेपालको यो दोस्रो...
एटलान्टा । जर्मन क्लब बोरुसिसा डर्टमण्डले मेक्सिन क्लब मोन्टेरेलाई हराउँदै फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गर्ने अन्तिम टोली बनेको छ । स्थानीय समयअनुसार मंगलबार भएको खेलमा डर्टमण्ड २–१ गोलले...
काठमाडौँ । रियल मड्रिड क्लब विश्वकप २०२५ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। हार्ड रक स्टेडियममा नेपाली समयअनुसार बुधबार बिहान १२स्४५ बजे सुरु भएको खेलमा युभेन्ट्सविरुद्ध १–० को जित निकाल्दै मड्रिडले अन्तिम...
लन्डन । इंग्लिस क्लब अर्सेनलले स्पेनका अन्तर्राष्ट्रिय गोलकिपर केपा अरिजाबालागालाई चेल्सीबाट ५० लाख पाउन्डमा अनुबन्ध गरेको छ। ३० वर्षीय केपा अर्सेनलमा तीन वर्षे सम्झौतामा आबद्ध भएका हुन्। गत सिजन केपा...
काठमाडौँ । नेपालको महिला लिग म्याम्पियन क्लब विभागीय टोली एपीएफले एएफसी महिला लिग खेल्ने भएको छ । एपीएफ एन्फा महिला लिगको विजेता टोली हो । एएफसीले मंगलबार समूह विभाजनका लागि सार्वजनिक...
काठमाडौँ । रौनक श्रीवास्तव नेपाली क्रिकेट इतिहासमा व्यक्तिगत १ सय ६८ रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनले एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटमा भुटानविरुद्ध १ सय ६८ रनको...
काठमाडौँ । उमेर १६ वर्ष २ सय ४९ दिन । एउटा दूर कर्णालीबाट नेपाली क्रिकेटको बागडोर नै सम्हाल्ने आँट । लिडरसिपमा सम्हालिँदै टिमलाई सफलता दिलाउन सक्ने खुबी, अर्थात् विपिन शर्मा...
काठमाडौँ । २० औँ एसियाली खेलकुदमा नेपालले ३० खेलको नाम दर्ता गरेको छ । नेपाल ओलम्पिक एसोसिएसनले सोमबार ३० खेल दर्ता गराएको हो । ओलम्पिक कमिटीका अनुसार एसियन गेममा सभागिता जनाउन...
काठमाडौँ । रौनक श्रीवास्तव एक्लैले १ सय ६८ रन बनाउँदा र विपिनले चार विकेट लिँदा नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटमा भुटानमाथि २ सय ९८ रनको सहज जित...
धनगढी । मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा मंगलबार भुटानविरुद्ध नेपालका लागि रौनक श्रीवास्तवले १३२ बलमा १६८ रन प्रहार गरे । रौनकको सानदार शतकले कपिलवस्तुस्थित उनको गाउँमा रौनक छाएको छ । रौनकले...
काठमाडौँ । क्लब विश्वकप फुटबलको अन्तिम १६ को खेलमा आज (मंगलबार) राति रियल मड्रिडले युभेन्ट्ससँग प्रतिस्पर्धा गर्दैछ । हार्ड रक्स स्टेडियममा हुने रियल र युभेन्ट्सबिचको खेल राति १२ः४५ मा सुरु...
काठमाडौँ । रौनक श्रीवास्तव एक्लैले रन बनाउँदा नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटमा भुटानलाई ३ सय ५९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार मलेसियाको सोलानगोर मलेसियामा...
काठमाडौँ । नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले अहिले बलियो टोली बनेको र साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताएका छन् । आगामी जुलाई ११ देखि २१...
काठमाडौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटको चौथो खेलमा नेपालका रौनक श्रीवास्तवले भुटानविरुद्ध शतक प्रहार गरेका छन् । मंगलबार मलेसियाको सोलानगोरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रौनकले...
काठमाडौँ । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी फिफा क्लब विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ । मंगलबार बिहान भएको खेलमा साउदीको क्लब अल हिलालसँग ४–३ गोल अन्तरले पराजित हुँदै सिटी...
काठमाडौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ मा नेपालले मंलबार भुटानको सामना गर्दै छ । क्वाललम्पुरको सेलाङगोल टर्फ क्लबमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ...
चार्लोट । ब्राजिलियन क्लब फ्लुमिनेसेले इटालियन महारथी इन्टर मिलानलाई स्तब्ध पार्दै फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा फ्लुमिनेसे २–० गोलले विजयी बनेको हो । खेलको...
काठमाडौँ । पूर्व भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीले आफूलाई दिइएको चर्चित उपनाम ‘क्याप्टेन कूल’ ट्रेडमार्कका रूपमा दर्ता गर्न आवेदन दिएका छन्। धोनीले यो नाम विशेष गरी कोचिङ र ट्रेनिङ...
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।आइटी कन्सल्टिङ कम्पनीले चेम्जोङलाई ३ वर्षका लागि सोमबार आफ्नो ब्रान्ड...
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद सम्मान २०८२ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरेका छ । सोमबार एक कार्यक्रमकाबिच खेलकुद सम्मान एवं खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको हो । यस...
काठमाडौँ । राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक भएको छ । सोमबार युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा खेलकुद मन्त्री तेजुलाल चौधरी र सचिव डा हरि प्रसाद लम्सालले उक्त खेलकुद सार्वजनिक गरेका...
काठमाडौँ । विश्व विजेता लियोनल मेस्सीको आबद्ध इन्टर मियामी ‘क्लब विश्वकप फुटबल’को अघिल्लो चरण प्रवेश गर्न सकेन । अन्तिम १६ को खेलमा च्याम्पियन्स लिग च्याम्पियन टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग...
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले १५ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन् । भुटानको थिम्पुमा गत जुन ११ देखि १५...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पुमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा...
मियामी । इङ्ल्यान्डका कप्तान ह्यारी केनले यस सिजन आफ्ना ४०औं र ४१औं गोल गर्दै बायर्न म्युनिखलाई क्लब विश्वकपको क्वार्टरफाइनलमा पुर्याएका छन्। बायर्नले ब्राजिलियन क्लब फ्लामेङ्गोसँगको रोमाञ्चक खेल ४-२ ले जितेको...
काठमाडौँ। नेपालको महिला फुटबल टोलीले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेल ऐतिहासिक बनाउँदै लाओसविरुद्ध ९–० को सानदार जित निकालेपछि खेलाडी र अफिसियलहरू उल्लासित देखिएका छन्। एएफसी महिला एसियन कप २०२६ छनोट अन्तर्गत...
एटलान्टा । जोआओ नेभेसको दुई गोलको मद्दतमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इन्टर मियामीलाई पराजित गर्दै फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ। अमेरिकाको एटलान्टामा सम्पन्न खेलमा युरोपियन च्याम्पियन पीएसजीले मेजर...
काठमाडौँ । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले ९–० गोलको जित निकालेको छ । आइतबार भएको खेलमा सावित्रा एक्लैले ६ गोल गर्दा नेपालले सहज जित निकालेको हो । कप्तानमा...
काठमाडौँ । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले पहिलो हाफमा २–० गोलको अग्रता लिएको छ । नेपालले कप्तान सावित्रा भण्डारी साम्बा र अनिता बस्नेतको गोलमा पहिलो हफमा नै दोब्बर अग्रता...