सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

सावित्रा र अनिताको गोल, पहिलो हाफमा नेपाल २–० ले अघि

काठमाडौँ । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले पहिलो हाफमा २–० गोलको अग्रता लिएको छ ।  नेपालले कप्तान सावित्रा भण्डारी साम्बा र अनिता बस्नेतको गोलमा पहिलो हफमा नै दोब्बर अग्रता लिएको हो ।  खेलको १२औं मिनेटमा