काठमाडौँ । नेपाली महिला राष्ट्रिय टोली एएफसी एसियन कप छनोट २०२६ खेल्न उज्बेकिस्तान बुधबार पुगेको छ । उक्त टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले भव्य बिदाइ गरेको थियो । तर, नेपाली प्रतियोगिता खेल्नका लागि कप्तान नै...
ब्रिजटाउन । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको पहिलो दिन अस्ट्रेलिया १८० रनमै समेटिए पनि बलिङमार्फत खेलमा फर्किएको छ। पहिलो दिन कुल १४ विकेट खसेपछि बार्बाडोसको ब्रिजटाउनमा भएको टेस्टको पहिलो दिन निकै...
काठमाडाैँ । क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल–नासरसँग नयाँ दुई वर्षे सम्झौता गर्न लागेका छन्। केही समयअघि उनले ‘अध्याय समाप्त भयो’ भनेर सामाजिक सञ्जालमा लेखेपछि क्लब छोड्ने चर्चा चलेको थियो। तर...
धनुषा । जनकपुरधाममा आज (बिहीबार) ‘देखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता’ सुरु भएको छ। मधेस प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगमा आयोजना गरिएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ। मधेस प्रदेश...
म्याग्दी । आयोजकलाई घरेलु मैदानमा पराजित गर्दै स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु दुई लाख पुरस्कार राशिको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता ‘म्याग्दी भलिबल कप–२०८२’ को बिजेता बनेको...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का आठ जना बोर्ड सदस्यले नेपाल प्रिमियर लिग (एनपीएल) को खर्च विवरण सार्वजनिकको माग गर्दै अध्यक्ष चतुर बहादुर चन्दलाई ज्ञापन पत्र बुझाएका छन् । प्रतियोगिता...
काठमाडौँ । लामो समयसम्म आफ्नो उत्कृष्ट फमको पर्खाइमा रहेका नेपाली क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने आईसीसीको नयाँ वरीयतामा सुधार गरेका छन् । बलिङतर्फ लेगस्पीनर सन्दीप लामिछाने ७५ स्थानमा उक्लेका छन् ।...
काठमाडौँ । नेपाल प्रहरीमा जागिरे रहेका क्रिकेटर दीपेन्द्रसिंह ऐरीले बुधबार राजीनामा दिएका छन् । नेपाल पुलिस क्लबबाट लामो समय क्रिकेट खेल्दै आएका उनले राजीनामा दिएको प्रहरीका टिम म्यानेजर श्रवण झाले रातोपाटीलाई...
काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि ६ खेलाडीहरूलाई रिटेन (टिममा पुन आबद्ध) गर्ने निर्णय गरेको छ । लुम्बिनी लायन्सले यी खेलाडीहरूसँग मिलेर आगामी सिजनमा थप...
काठमाडौँ । भारतीय क्रिकेट टोली विरुद्धको पहिलो टेस्ट खेलमा इंग्ल्याण्डसँग बेहोरेको हारबारे मुख्य प्रशिक्षक गौतम गम्भीरले प्रतिक्रिया दिएका छन्। भारतीय खेलाडीहरूले क्याच छाडेको प्रश्नमा गम्भीरले भने , ‘सबैभन्दा पहिले कुरा, क्याचहरू...
काठमाडौँ । प्रशिक्षक नविन न्यौपाने नेपाली राष्ट्रिय यू–२३ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ताजकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप क्वालिफायरका लागि न्यौपानेलाई मुख्य प्रशिक्षक...
बेलायत । लन्डनस्थित नेपाली धावक सन्तोष राईले स्पेनको पोन्टेभेड्रामा यही २९ जुनमा हुने वर्ल्ड च्याम्पियनसिप लङ डिस्टेन्स ट्रायथलन प्रतियोगितामा पुन: भाग लिने भएका छन्। उनले ४० देखि ४४ वर्ष उमेर...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव अरुणमान जोशीले पदबाट राजीनामा दिएका छन् । थ्री स्टार फुटबल क्लबका पूर्व अध्यक्ष समेत रहेका जोशीले क्लबलाई ‘बी’ डिभिजन लिगमा...
धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रदेश स्तरीय यू–१९ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा उक्त प्रतियोगिता असार १२ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु हुने भएको...
लण्डन । चेल्सीका गोलकिपर केपा अरिजाबालागा यो हप्ता आर्सनलमा आबद्ध हुन तयार भएका छन्। ३० वर्षीय पूर्व स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले गत वर्ष आफ्नो सम्झौतामा एक वर्ष थपेपछि ५ मिलियन पाउन्डको रिलिज...
ब्रासिलिया । ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले आफ्नो बाल्यकालको क्लब सान्तोससँग नयाँ सम्झौता गर्दै डिसेम्बरसम्म क्लबमै रहने भएका छन्। ३३ वर्षीय नेयमारले साउदी प्रो लिग क्लब अल-हिलालसँगको सम्झौता रद्द भएपछि जनवरीमा ६...
लियोन । फ्रान्सेली फुटबल क्लब लियोनलाई कमजोर आर्थिक अवस्थाका कारण लिग २ मा घटुवा गरिएको छ। क्लबको वित्तीय स्थितिको निगरानी गर्ने निकाय डीएनजीसीले नोभेम्बरमै लियोनलाई अस्थायी रूपमा घटुवा गर्ने निर्णय गरेको...
नर्थ क्यारोलिना । संयुक्त राज्य अमेरिकाको चर्को गर्मीबिच भएको खेलमा पोर्चुगलको बेनफिकाले जर्मनीको बायर्न म्युनिखलाई १-० ले पराजित गर्दै क्लब विश्वकपको अन्तिम १६ मा समूह ‘सी’ विजेताको रूपमा प्रवेश गरेको...
हेडिङ्ले । बेन डकेटको १४९ रनको उत्कृष्ट प्रदर्शनले इंग्ल्याण्डले ३७१ रनको विशाल लक्ष्य पूरा गर्दै भारतविरुद्ध हेडिङ्लेमा पहिलो टेस्टको अन्तिम दिन एक रोमाञ्चक जित हासिल गरेको छ। यो टेस्ट क्रिकेटको...
तनहुँ । गण्डकी प्रदेश कबड्डी सङ्घले आयोजना गरेको प्रदेशस्तरीय कबड्डी प्रतियोगिताको उपाधि नवलपुर जिल्लाले जितेको छ । व्यास नगरपालिका–१ फुटसल मैदानमा मंगलबार सम्पन्न फाइनलमा कास्कीलाई पराजित गर्दै नवलपुरले उपाधि जितेको...
धनगढी । दाङका शुभम खनालले मलेसियामा जारी एसीसी पुरुष यु–१६ इस्ट जोन कप अन्तर्गत एकै खेलमा ५ विकेट लिए । मंगलबार जापानविरुद्धको खेलमा उनले १० ओभर बलिङ गर्दै १५ रनमात्र...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको तयारी सुरु भइसकेको छ । जसअनुसार चितवन राइनोज र सुदूरपश्चिम रोयल्सले खेलाडी 'रिटेन' पनि गरिसकेका छन् । तर, पहिलो संस्करण सम्पन्न भएको...
काठमाडौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले जापानमाथि ९ विकेटको सहज जित निकालेको छ । मंगलबार मलेसियाको जाफर ओभरमा जापानले दिएको ८१ रनको सामान्य...
काठमाडाैँ । एसीसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले जापानविरुद्ध जितका लागि ८१ रनका सामान्य लक्ष्य प्राप्त गरेको छ । मलेसियाको जाफर ओभरमा टस जितेर पहिले ब्याटिङ गरेको जापानले...
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन पनि लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लुम्बिनी लायन्सले रोहितलाई दोस्रो सिजनको लागि रिटेन गरेको छ...
काठमाडाैँ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा सिएटल साउन्डर्सलाई २–० ले पराजित गर्दै पीएसजीले अघिल्लो चरणमा आफ्नो स्थान...
काठमाडौँ । दी ब्रिज डिकेट कपको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको टोली ब्रिज–११ ले जितेको छ । वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा भएको दोस्रो मैत्रीपूर्ण क्रिकेट खेलमा...
काठमाडाैँ । अमेरिकन क्लब इन्टर मियामी क्लब विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा मायामीले ब्राजिलियन क्लब सोसिएडेड एस्पोर्टिभा पाल्मिराससँग २–२ गोलको बराबरी खेल्दै...
हेटौँडा । हेटौँडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार लिग चरणका खेल सकिएसँगै अन्तिम चारमा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल...
काठमाडाैँ । चितवन राइनोजले दोस्रो सिजनका लागि आफ्नो आधिकारिक खेलाडी रिटेन र रिलीजको सूची निकालेको छ । जहाँ ६ जना खेलाडीलाई रिटेन गरिएको छ । जसअनुसार कप्तान कुशल मल्लसहित रिजन ढकाल,...
काठमाडौँ । उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ । सोमबार काठमाडौँमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरी नेपाली...
मियामी । इन्टर मियामीका स्टार लियोनेल मेस्सी क्लब विश्वकपमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोड्ने नजिक पुगेका छन्। अर्जेन्टिनी महान् खेलाडीले आफ्नो शानदार करियरमा पटक–पटक कीर्तिमान तोड्दै आएका छन्, र रोनाल्डोसँगको उनको...
हेटौँडा । हेटौँडामा नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घको आयोजनामा हेटौँडास्थित हेटौँडा स्केट पार्कमा सुरु भएको प्रतियोगिता सम्पन्न भएको हो...
काठमाडौँ । नेपाली टिम होरा ईस्पोर्ट्स ‘पब्जी मोबाइल विश्वकप २०२५’ मा छनोट भएको छ । होरा ईस्पोर्ट्स पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२५ मा सहभागी तीन...
हेडिङ्ले । जसप्रित बुमराहले हेडिङ्लेमा जारी इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा शानदार बलिङ प्रदर्शन गरेका छन् । पहिलो इनिङ्समा २४.४ ओभर बलिङ गर्दै बुमराहले ८३ रन खर्चेर ५ विकेट लिए । टेस्ट...
काठमाडौँ । बार्सिलोनाका १७ वर्षीय स्टार खेलाडी लामिन यामालले आफ्नो प्रेम सम्बन्धबारे चलिरहेको हल्लाको विषयमा मुख खोलेका छन्। हालै मात्र क्लबको २०२४–२५ सिजनमा घरेलु ट्रेबल जितेपछि यामाल बिदामा छन् ।...
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डले बार्सिलोनाका युवा सुपरस्टार लामिन यामालसँग खेल्ने इच्छा व्यक्त गरेका छन्। २७ वर्षीय रासफोर्डले गएको सिजनको दोस्रो भाग एस्टन भिल्लामा ऋणमा बिताएका थिए। हाल उनी क्लबको...
फिलाडेल्फिया । केनान यिल्दिजले फिफा क्लब विश्वकपको अहिलेसम्मकै उत्कृष्ट गोलमध्ये एक गर्दै युभेन्टसलाई मोरोक्कन क्लब विदाद विरुद्ध ४–१ को शानदार जित दिलाएका छन्। इटालियन क्लब युभेन्टसले खेलको सुरुवातमै अग्रता लिएको थियो...
चार्लोट । स्पेनिस जायन्ट रियल मड्रिडले मेक्सिकन क्लब पाचुकालाई हराउँदै फिफा क्लब विश्वकपको नकआउट चरणमा एक कदम अघि बढाएको छ। चार्लोटमा खेल सुरु भएको केही बेरमै रियल १० खेलाडीमा सीमित भएको...
पाल्पा। खेल क्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड दिएको छ । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रमअन्तर्गत नगरमा खेलाडी उत्पादन गर्न यहाँका बालबालिकालाई भलिबल र फुटबल प्रशिक्षण दिन...
सुनसरी । कोशी प्रदेशस्तरीय खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।धरान बास्केटबल सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको प्रतियोगिताको फाइनलमा सुनसरीले इलामलाई ८०–७३ अङ्कको फराकिलो...