काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड विजयी भएको छ । रियालले अवे मैदानमा डोपोर्टिभो अलाभेसविरुद्ध १-० को जित निकालेको हो । रियाललाई जिताउन पहिलो आधा अर्थात् हाफअघि एडुआर्डो क्यामाविंगाले निर्णाय गोल गरे...
काठमाडौँ । जारी आईपीएलको २८ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ । बेंगलुरुले जयपुरको सवाई मानसिंह रंगशालामा बलिङ रोजेको थियो । राजस्थानले ४ विकेट...
काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पाँच रनले विजयी भएको छ । काठमाडौँको तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको...
बुटवल । भैरहवामा आजदेखि सुरु गर्ने तयारी गरिएको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण वर्षाका कारण सरेको छ। भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा आज दिउँसो १ बजेदेखि बन्द प्रशिक्षण सुरु...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार दुई खेल खेलिँदैछ । पहिलो खेल राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेलिने छ । सो खेल नेपाली समय अनुसार,...
काठमाडौँ । नेपाली टोली हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिबाट चुकेको छ । नेपाली टोली आइतबार खेलिएको रोमाञ्चक फाइनल खेलमा कुवेतसँग तीन रनले पराजित भएको हो...
काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा आइतबार कुवेतले नेपाललाई जितका लागि एक सय ७५ रनको लक्ष्य दिएको छ । टस हारी ब्याटिङको निम्तो पाएको...
हैदराबाद । शनिबार खेलिएको इन्डियन प्रिमियर लिग (आईपीएल)को २७ औँ खेलमा रनको वर्षा भएको थियो । खेलमा पहिले ब्याटिङ गर्दै पञ्जाब किंग्सले ६ विकेटको क्षतिमा २ सय ४५ रन बनायो...
काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आयोजक हङ्कङ तेस्रो भएको छ । तेस्रो स्थानका लागि आइतबार खेलिएको खेलमा हङ्कङले कतारमाथि एक रनको रोमाञ्चक जित हासिल...
काठमाडौँ । काठमाडौँमा आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुँदै छन् । घरेलु टोली नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्ने छ । यो खेल...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा आइतबार दुई खेल हुँदैछ । पहिलो खेल राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेलिने छ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा...
काठमाडौँ । हङ्कङमा जारी चारदेशीय टी–२० आई सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै छन् । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आजको खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे...
काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता मिलेको छ । ३२ औं चरणका खेल चलिरहँदा शीर्ष स्थानको इन्टरले शनिबार राती कालियरीलाई ३-१ ले हराउँदा युभेन्ट्सले लेसेलाई २-१...
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बार्यन म्युनिख र दोस्रो स्थानको बायर लिभरकुजेन दुबैले बराबरी खेल्दै अंक गुमाएका छन् । शनिबार राती बार्यन बोरुसिया डर्टमण्डसँग २-२ को बराबरीमा रोकिँदा...
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना उपाधि उन्मुख भएको छ । शनिबार राती भएको खेलमा लेगानेसलाई हराउँदै बार्सिलोनाले थन तीन अंक बटुल्दै दोस्रो स्थानको रियाल मड्रिडसँग अंक दुरी बढायो...
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी फराकिलो अन्तरले विजयी हुँदा आर्सनल बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सिटी ५-२ गोल अन्तरले विजयी भएको हो । क्रिष्टल प्यालेसलाई हराउने...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले पञ्जाब किङ्सलाई हराएको छ । यो सँगै हैदरावादले हार श्रृंखलामा ब्रेक लगाएको छ । शनिबार भएको खेलमा हैदराबादले पञ्जाबलाई आठ विकेटले हरायो...
काठमाडौँ । आइतबारदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक गरिएको छ । खेलको पूर्वसन्ध्यामा आज काठमाडौँमा नेपाल क्रिकेट सङ्घ ९क्यान० द्वारा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रफी...
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को २७ औँ खेलमा पञ्जाब किंग्सले सनराइजर्स हैदराबादसामु जितका लागि २ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ...
काठमाडौँ । दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर सिटीले ५-२ को प्रभावशाली जित निकालेको छ । प्रिमियर लिगअन्तर्गत घरेलु मैदान इत्तिहाद स्टेडियममा सिटीले क्रिस्टल प्यालेसलाई हराएको हो ।...
काभ्रे । बनेपा उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि ललितपुरले जितेको छ । दोस्रो संस्करणको बनेपा उपमेयर कप खुला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि ललितपुर महानगरपालिकाले जितेको हो । शनिबार...
काठमाडौँ । शीर्षस्थानमा रहेको गुजरात टाइटन्स लखनऊ सुपर जायन्ट्ससँग पराजित भएको छ । जारी आईपीएलअन्तर्गत शनिबारको पहिलो खेल (समग्रमा २६ औं खेल) मा लखनऊले गुजरातलाई ६ विकेटले पराजित गरेको...
काठमाडौँ । नेपाल सुपर लिगमा झापा फुटबल क्लब र पोखरा थन्डर्सबिचको खेलमा बराबरीमा टुंगिएको छ । शनिबार भएको १–१ गोलको बराबरीमा सकिएको हो । पहिलो हाफमा दुवै...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को २६ औँ खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्ससामु जितका लागि १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ...
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ सिजनमा आज डबल हेडर (एक दिनमा २ खेल) खेलाइनेछ। दिनको दोस्रो खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सको सामना गर्नेछ। खेल राजीव गान्धी अन्तर्राष्ट्रिय...
काठमाडौँ । चार देशीय टी–२० शृङ्खला अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबिचको खेलमा वर्षा बाधक बनेको छ । वर्षाका कारण खेल हुन नसकेपछि नेपाल र हङकङले अंक बाँड्न...
गुजरात । गुजरात टाइटन्सका ग्लेन फिलिप्स चोटका कारण आईपीएल–२०२५ बाट बाहिरिएका छन् । गत अप्रिल ६ मा सनराइजर्स हैदराबाद विरुद्धको खेलमा उनको ग्रोइनमा चोट लागेको थियो। अब उनी आगामी...
काठमाडौँ । चार देशीय टी–२० शृङ्खला अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबिचको खेल वर्षा कारण रोकिएको छ । वर्षाले खेल रोकिँदा हङकङले ९ ओभरमा ३ विकेटको क्षतिमा ६८...
काठमाडौँ । चार देशीय टी–२० शृङ्खलाको समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार आयोजक हङकङको सामना गर्दैछ । खेल मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । खेलमा...
काठमाडौँ । चार देशीय टी–२० शृङ्खलाको समूह चरणको अन्तिम खेलमा कुवेतले सहज जित हात पार्दै नेपालसँग अंक बराबर गरेको छ । शनिबार भएको खेलमा कुवेतले कतारलाई ६ विकेटले हराएको हो...
लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ सिजनमा शनिबार डबल हेडर (एक दिनमा २ खेल) खेलाइनेछ। आजको पहिलो खेलमा, लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सको सामना गर्नेछ। खेल लखनउको...
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ वर्ष उमेर समूहको सिङ्गल र डबल्स दुवै तर्फको टेनिस उपाधि जितेका छन् । काठमाडौँको मण्डिखाटारमा आयोजित "AMATEUR TENNIS TOURNAMENT-2025"मा थापाले ६५...
सुर्खेत । बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो एक वर्षे कार्यकालको प्रमुख उपलब्धि सार्वजनिक गर्ने क्रममा वीरेन्द्रनगरस्थित प्रादेशिक रङ्गशालाको काम सम्पन्न भइसकेको उल्लेख गरे । प्रगति विवरणमा सामाजिक मन्त्रालय...
काठमाडौं । इटालियन सिरी’एमा एसी मिलानले शानदार जित निकालेको छ । मिलानले युडिनिजको घरेलु मैदानमा ४-० को शानदार जित निकालेको हो । मिलानलाई जिताउन राफेल लियो, स्ट्राहिंजा पावलोभिच, थियो हर्नान्डेज...
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले सेभियालाई हराएको छ । घरेलु मैदानमा भ्यालेन्सियाले सेभियाविरुद्ध १-० को जित निकाल्यो । भ्यालेन्सियालाई जिताउन एभी गुएराले निर्णायक गोल गरे । यो सँगै...
काठमाडौँ । चार देशीय टी–२० शृङ्खलाको समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार आयोजक हङकङको सामना गर्दैछ । खेल मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल...
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आगामी वैशाख २७ गतेदेखि प्रतियोगिता सुरुहुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो । ...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा महेन्द्रसिंह धोनीले कप्तानी सम्हाले कै खेलमा चेन्नई सुपर किङ्सले लज्जास्पद हार व्यहोरेको छ । नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण बाहिर बस्नु परेपछि...
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा धनगढी एफसीले जित निकालेको छ । दशरथ रङ्गशालामा सम्पन्न खेलमा काठमाडौँ रेजर्स एफसीलाई ३-१ गोलअन्तरले हराउँदै धनगढीले जित...
काठमाडौं । एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ शुक्रवार विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई प्रदान गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालय अन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना...
काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार सम्पन्न बोर्ड बैठकले प्रतियोगिता जेठमा आयोजना...