काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल नै हारेको छ । आइतबार राती भएको खेलमा लिभरपुल फुलहमसँग ३-२ गोल अन्तरले हारेको हो । फुलहमको घरेलु मैदानमा लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र लुइस...
भोजपुर । भोजपुर सदरमुकाममा सुरु मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा बागमती प्रदेशलाई सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले विजयी सुरुवात गरेको छ । भोजपुर नगरपालिका–७ कोदारस्थित रङ्गशालामा आयोजित...
काठमाडौँ । यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार खेलिएको दोस्रो खेलमा पनि नेपाली यू–१९ टोली पराजित भएको छ । अफगानिस्तानको यू–१९ टोलीले दोस्रो खेलमा नेपालको यू–१९ टोलीमाथि एक रनको रोमाञ्चक...
काठमाडौँ । प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका क्यानडाको राष्ट्रिय क्रिकेट टोलीका कप्तान निकोलस किर्तन न्यायालयबाट जमानतमा रिहा भएका छन् । उनी ठुलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित बार्बाडसस्थित ग्रन्ट्ली एडम्स अन्तर्राष्ट्रिय...
काठमाडौँ । प्रभावशाली आक्रामक मिडफिल्डर थोमस मुलर आफूले निरन्तर २५ वर्ष बिताएको बाल्यकालको क्लब बायर्न म्युनिखबाट अलग हुने भएका छन् । उनले यही गृष्म ऋतुमा बायर्न म्युनिखसँगको आफ्नो ‘ऐतिहासिक र...
काठमाडौँ । टर्किस कप फुटबलमा खेल जितेपछि विपक्षी टोलीका प्रशिक्षकलाई नाकमा समाएर तानेको आरोपमा फेनरबाचका प्रशिक्षक होजे मोउरिन्होमाथि तीन खेलको प्रतिबन्ध लगाइएको छ । टर्की फुटबल महासङ्घले मोउरिन्होमाथि प्रतिबन्ध लगाउने...
काठमाडौँ । यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा आइतबार अफगानिस्तानको यू–१९ टोलीले नेपालको यू–१९ टोलीलाई जितका लागि एक सय ६९ रनको लक्ष्य दिएको छ । काठमाडौँको मुलपानी क्रिकेट...
काठमाडौँ । काउन्टी च्याम्पियनसिप क्रिकेटको पहिलो डिभिजनको खेलमा समरसेटका ब्याट्सम्यान टम ब्यान्टनले इतिहास रचेका छन् । वस्टर शायर विरुद्धको खेलको दोस्रो दिन सोमरसेटका ब्याट्सम्यान टमले अविजित तीन सय ४४ रनको...
काठमाडौँ । पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सले जारी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा भने गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । हालसम्म चार खेल खेलेको मुम्बईले तीन खेलमा हार भोगिसकेको छ...
कास्की । राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले पोखरा–३ नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेकी छन् । सो एकेडेमीमा महिला खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गरिँदै आइएको छ ।...
काठमाडौँ । पछिल्लो समय पाकिस्तानी क्रिकेट एकपछि अर्को समस्यासँग जुधिरहेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पाकिस्तानी टोलीको प्रदर्शन निकै निराशाजनक छ । न्युजिल्यान्ड भ्रमणका क्रममा पनि पाकिस्तानी टोलीले लज्जास्पद...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे...
काठमाडौँ । यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा आइतबार नेपालको यू–१९ टोलीविरुद्ध अफगानिस्तानको यू–१९ टोलीले पहिले ब्याटिङ गर्ने भएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा अफगानिस्तानले टस जिती पहिले...
भोजपुर । भोजपुर सदरमुकाममा आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै छ । आयोजक जिल्ला भलिबल सङ्घका महासचिव सङ्ग्राम किरातीका अनुसार प्रतियोगितमा मधेस र...
काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राती भएका खेलमा इन्टर पर्मासँग तथा एसी मिलान फायोरेटिनासँग २-२ को बराबरीमा रोकिंदै...
काठमाडौं । स्पेनिस ला लिगामा उपाधि दावेदार बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राती बार्सिलोनालाई घरेलु मैदानमा रियाल बेटिसले १-१ को बराबरीमा रोकेर अंक खोस्यो । रियालका लागि ७ औं...
काठमाडौं । जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको बायर लिभरकुजेनले शीर्ष स्थानको बायर्न म्युनिखसँग अंक दुरी कम गरेको छ । शनिबार राती भएको खेलमा हिडेनहाइमविरुद्ध १-० को जित निकाल्दै बायरले अंकदुरी...
काठमाडौं । स्पेनिस ला लिगामा उपाधिका लागि गर्विलो प्रदर्शन गर्नु पर्नेमा रियाल मड्रिड फेरि हारेको छ । शनिबार राती रियाल आफ्नै घरेलु मैदानमा भ्यालेन्सियासँग हारेको हो । १३ औं मिनेटमा...
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले सजिलै कब्जा गर्ने देखिएको छ । निकट प्रतिस्पर्धी आर्सनल बराबरीमा रोकिंदा र नटिङघम फरेस्ट हार्दा फाइदा लिभरपुललाई नै भएको छ । शनिबार...
काठमाडौँ । आईपीएल–२०२५ को १८ औँ खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई २०६ रनको लक्ष्य दिएको छ । मुल्लानपुरस्थित महाराजा यादवेन्द्र सिंह क्रिकेट रंगशालामा भएको खेलमा पञ्जाबका कप्तान श्रेयस अय्यरले टस...
धनकुटा । धनकुटामा भएको १७ औँ सहिद भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध युथ क्लवले जितेको छ । सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज सम्पन्न खेलमा उदयपुरको गाईघाट फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५–३...
काठमाडौँ । जारी आईपीएलमा दिल्ली क्यापिटल्सले लगातार तेस्रो खेलमा जित निकालेको छ । शनिबार साँझ सकिएको खेलमा दिल्लीले चेन्नई सुपर किंग्समाथि २५ रनको जित निकालेको हो । साथै चेन्नईले भने...
काठमाडौँ । ब्राजिलियन फुटबलर तथा फिफा विश्वकप विजेता खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका छन् । अहिले चलिरहेको नेपाल सुपर लिग (एनएसएल) २०२५ खेल हेर्न उनी नेपाल आउन लागेका...
चेन्नई । केएल राहुलको शानदार ब्याटिङको मद्दतले दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससामु जितका लागि १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । इन्डियन प्रिमियर लिग ९आईपीएल० को १७ औँ...
लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। लखनउमा मुम्बई इन्डियन्स विरुद्धको खेलमा पन्तको टोलीको ढिलो ओभर रेटका...
अकल्याण्ड । बेन सियर्सले घातक बलिङ गरेपछि तेस्रो एकदिवसीयमा पाकिस्तानलाई हराउँदै न्युजिल्याण्डले एकदिवसीय शृङ्खला ३–० ले क्लिन स्विप गरेको छ । यसअघि टोलीले टी–२० शृङ्खला ४–१ ले जितेको थियो । ...
मुल्लानपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ सिजनमा आज डबल हेडर अर्थात् एक दिनमा २ खेल खेलाइनेछ। दिनको दोस्रो खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सको सामना गर्नेछ। खेल पञ्जाबको...
काठमाडौँ । हङकङमा हुने पुरुष टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । शृङ्खला ९ अप्रिलदेखि १३ अप्रिलसम्म खेलिनेछ । नेपाल क्रिकेट संघ (क्यान) द्वारा रोहित...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ सिजनमा आज डबल हेडर अर्थात् एक दिनमा २ खेल) खेलाइनेछ। पहिलो खेलमा, चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ। यसैबिच, दिनको दोस्रो खेलमा...
धनगढी । किरण देउवा डडेल्धुरा जिल्लाको १९ वर्षमुनिको क्रिकेट टोलीका उपकप्तान हुन् । खेल प्रतिभाकै कारणले छात्रवृत्ति पाएर धनगढीमा पढ्दैछन् । गत जेठमा डडेल्धुराको परशुराम नगरपालिका–१२ को रंगमैदानमा यू–१९ सुदूरपश्चिम...
चेन्नई । महेन्द्र सिंह धोनीलाई फेरि एक पटक इन्डियन प्रिमियर लिग (आईपीएल) मा कप्तानी गरिरहेको देख्न सकिन्छ। शनिबार दिल्ली क्यापिटल्स विरुद्धको खेलमा चेन्नईको नेतृत्व गरिरहेको देख्न सकिने भएको हो । ...
रियाद । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले साउदी प्रो लिगमा अल नासरले साबिक विजेता अल हिलाललाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा अल नासर ३–१ गोलले विजयी...
काठमाडौं । स्पेनिस ला लिगामा ३० औं चरणका खेल सुरु हुँदा इस्पानियोलले शानदार जित निकालेको छ । शुक्रबार राती भएको खेलमा इस्पानियोलले रायो भायकानोलाई ४-० ले हराएको हो । इस्पानियोललाई...
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अग्रता थप बलियो पारेको छ । शुक्रबार राती भएको खेलमा आग्सबर्गलाई ३–१ ले हराउँदै अग्रता बलियो बनाएको हो । घरेलु मैदानमा...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार व्यहोरेको छ । कप्तान हार्दिक पाण्ड्याले अलराउन्ड प्रदर्शन गरेको खेल नै मुम्बईले हारेको हो । तेस्रो हार व्यहोर्ने...
काठमाडौँ । काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसीले बुटवल लुम्बिनीलाई एफसीलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको छ । खेलको इन्जुरीमा समयमा भएको एक मात्र निर्णायक बन्न पुगेको हो...
लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६औँ खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्ससामु जितका लागि २ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब एभर्टनले आफ्ना डिफेन्डर जेम्स टार्कोवस्की र उनको परिवारलाई ज्यान मार्ने धम्की आएको भन्दै त्यसको निन्दा गरेको छ । एभर्टनले सामाजिक सञ्जालमार्फत यस्तो धम्की दिइएको...
काठमाडौँ । नेपाल रग्बी संघले ‘फिफ्टिन्स रग्वी च्याम्पियनसिप’ को आगामी संस्करण चैत २७ देखि वैशाख २ गतेसम्म आयोजना गर्ने भएको छ । प्रतियोगिता ललितपुरस्थित च्यासल रंगशालामा सञ्चालन हुने संघले जनाएको...
काठमाडौँ । बेल्जियमका प्रभावशाली मिडफिल्डर केभिन डे ब्रुनले साउदी व्यवसायिक लिगको दोस्रो डिभिजनको क्लब निओम एससीमा आबद्ध हुने योजना बनाएका छन् । ३३ वर्षीय डे ब्रुन हाल इङ्लिस प्रिमियर लिग...