मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

खेलकुद

यस्तो छ एकदिवसीय खेलमा भारत र अस्ट्रेलियाको आपसी भिडन्तको अवस्था

काठमाडौँ । ‘मिनी विश्वकप’ को नामले चर्चित आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । समूह ‘ए’ अन्तर्गत आइतबार राति दुबईमा सम्पन्न भारत र न्युजिल्यान्डबिचको खेलसँगै सेमिफाइनल समिकरण पुरा भएको हो ।