मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

खेलकुद

प्रधानमन्त्री कपको छनोट प्रतियोगितामा झापा र सुनसरीको जित

काठमाडौँ । कोशी प्रादेश क्रिकेट संघद्वारा आयोजित प्रधानमन्त्री कप छनोट प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा झापा र सुनसरी विजयी भएका छन् । विराटनगरस्थित वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई  ६ विकेटले हरायो ।  जितपछि