शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

पुरुष तथा महिला राष्ट्रिय फुटसल टोली घोषणा

काठमाडौँ । साफ फुटसल च्याम्पियनसिप २०२६ का लागि नेपाली पुरुष तथा महिला फुटसल टोलीको अन्तिम टोली घोषणा भएको छ । पुरुष राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक अनिल बहादुर गुरुङ र महिला राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक