सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य अन्य

८ घण्टा सुते पनि किन थकित महसुस हुन्छ ?

काठमाडौँ । चिकित्सा क्षेत्रमा शरीरको रिकभरीका लागि दैनिक कम्तीमा ८ घण्टा सुत्नुपर्ने कुरा बारम्बार दोहोर्‍याइन्छ। तर, के ८ घण्टाको निद्रा साँच्चै पर्याप्त छ? किन कसै-कसैलाई यति सुत्दा पनि बिहान उठ्दा थकित महसुस हुन्छ? यही प्रश्नको जवाफ