काठमाडौँ । ११ प्रहरी नायव महानिरीक्षक (डीआईजी)को बढुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयअनुसार बढुवा भएसँगै उनीहरूको पदस्थापन तथा काज गरिएको प्रहरी प्रधान कार्यालयले शुक्रबार जनाएको छ । जसअनुसार डीआईजी सुदर्शन प्रसाद...