काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत आज सम्पन्न खेलमा इंग्लिस क्लब लिभरपुलले फ्रान्सेली टोली मार्सेलीलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ । मार्सेलीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले सुरुदेखि...