शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गणेश नेपाली घटना प्रकरण : छानबिन गर्न युवा सङ्घको माग

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले असार २५ गते राहदानी विभाग अगाडी गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनाप्रति गम्भीर चिन्ता र दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न...