बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस बैठकमा कार्यवाहकसहित ५ पदाधिकारीले धारणा राख्न बाँकी

काठमाडौँ । गत असोज २८ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अब कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित ५ पदाधिकारीले धारणा राख्न बाँकी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको...