बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ दूतावासमा नेविसंघको प्रदर्शन

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  चिनियाँ दूतावासमा प्रदर्शन गरेको छ । चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपालको नक्साको चुच्चे भाग हटाएको भन्दै नेविसंघ विरोध प्रदर्शन गरेको हो । ...